×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘चुँ’सम्म गर्दैनन्, मिलेमतोमा खाने–खुवाउनहेहरू !

  •  गोरखा समाचार
  • शनिबार, असार १९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू नेपालको विकास निर्माण प्रक्रिया देखेर जिल्ल पर्छन् । कन्टिर–बाबूका अनुसार एक त यहाँको विकासका सम्बन्धमा कुनै ठोस, स्पष्ट दृष्टि अनुभूत हुन सकेको छैन । अर्कोतिर कछुवा तालमा हुने गरेका विकास–निर्माण पनि दीगो छैनन् ।

    विकासका लागि राजनीति हुनु त ठीकै हो । तर यहाँका नेता आफ्नो राजनीतिका लागि विकास खोज्छन् । अधिकतरको ध्याउन्न एनी–हाउ पैसा कमाऊ हुने गरेको कुरा कसैबाट छिपेको छैन ।

    विकासको यस्तै एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसले नेपालको विकास विकास–निर्माण प्रक्रियाको पोल खोल्ने कार्य गरेको छ ।

    पुलको निर्माणमा व्यापक अनियमितता भएको छ । यो अवस्था सिर्जिनमा अनेकौँको मिलेमतो छ । यसको पुष्टि हुन शायद केही समय लाग्ला ! तर जनताले शीघ्रातिशीघ्र यसको जवाफ चाहेका छन् ।

    धनुषा–सिरहा जोड्न करिब १० वर्ष लगाएर निर्माण गरिएको कमला नदीको पुल ठेकेदारले हस्तानतरण गर्नुअघि भासिएको छ । यो पुल अब काम लाग्दैन, यो त कन्टिर–बाबूले बुझे तर के प्रकरणमा प्राकृतिक कारण वा भुलचुक लिनेदिने भन्दै सरोकारवालाहरू उम्कन सक्छन् ? यस अवस्थाका लागि दोषी को हुन् ? ठेकेदार ? बिचौलिया ? सरकारी कर्मचारी ? नेता ? वा सबै ? कसले जबाफ दिन्छ ?

    कन्टिर–बाबूले सुनेका छन्– यस पुलको निर्माणमा व्यापक अनियमितता भएको छ । यो अवस्था सिर्जिनमा अनेकौँको मिलेमतो छ । यसको पुष्टि हुन शायद केही समय लाग्ला ! तर जनताले शीघ्रातिशीघ्र यसको जवाफ चाहेका छन् ।

    कन्टिर–बाबुका अनुसार जनताको करको चरम दुरूपयोगको भएको एउटा नमुना हो यो भासिएको पुल । यसमा कतिले बाढी र पानीको तीव्र बहावलाई दोष देलान्, तर कन्टिर–बाबू यस्तो (कु)तर्क मान्नेवाला छैनन् ।

    कन्टिर–बाबू सोध्छन्– के निर्माणभन्दा पहिले निर्माण–स्थलबारे आवश्यक अनुसन्धान गरिएको थिएन ? कमलाको पानीको बहावबारे अध्ययन गरिएको थिएन ? गरिएको थियो भने कसरी गरियो र के आधारमा गरियो ? अनि निर्माणका क्रममा नियमित अनुगमन भयो कि भएन ? भएन भने किन भएन र भयो भने आजको अवस्था कसरी सिर्जना भयो ?

    यी केही यस्ता प्रश्न हुन, जसको उत्तर कन्टिर–बाबूले मात्र होइन, सरकारलाई कर तिर्ने सबै जनसामान्यले चाहेका छन् । यी प्रश्नका उत्तर कसले दिने ?

    कन्टिर–बाबू छक्क परिरहेका छन् । पुल भासिएको तीन दिनभन्दा बढी भइसक्यो तर कुनै पनि सम्बद्ध निकायबाट यसबारे ‘चुँ’सम्म उच्चारण गरिएको छैन । प्रश्न त फेरि पनि उठ्छ नै किन होला ?

    तस्बिर – सुरेन्द्र कामत

    koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, असार १९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.