×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पोखरीको सौन्दर्यसामु कोरोना महामारी ओझेल

  •  गोरखा समाचार
  • बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तराई–मधेसमा एक लोकोक्ति बडो प्रचलित छ– जाने मधेसिया तोरे इमान ! जब कुनै व्यक्तिमाथि संशय हुँदाहुँदै पनि विश्वास गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुन्छ भने प्रायः यो लोकोक्तिको प्रयोग गर्ने गरिन्छ ।

    कन्टिर–बाबू लाई कुनै संशय भएर होइन बरू अत्यधिक विश्वास लागेर हो प्रदेश २ को सरकार, जो मधेस र मधेसियाको नाममा अस्तित्वमा आएको हो, लाई भनिरहेका छन्– जाने मधेसिया तोरे इमान !

    कन्टिर–बाबू प्रदेश २ सरकारले असार १ गते प्रस्तुत गरेको बजेटको सन्दर्भ उक्काउन चाहन्छन् । आखिर यो बजेटको एक जना सरोकारवाला आफूलाई पनि ठान्दछन् कन्टिर–बाबू । कन्टिर–बाबूको खुन–पसिना पनि मधेसिया नै हो ।

    कन्टिर–बाबूले बुझेको कुरा बजेट भनेको राजनीतिक अर्थशास्त्र हो । तर एक जना जानकारको टिप्पणी अनुसार यस बजेटमा राजनीति त छ तर अर्थशास्त्र छैन । चुनावमुखी लोकप्रिय बजेटमा जताततै कमिलाको तालमा अनुत्पादक शीर्षकमा पैसा छर्न खोजिएको छ । खयर, अरूलाई कुनै मतलबै छैन खाली आफूमात्र किन छुच्चो हुने भन्ने सोचेर चुप लागेर बस्न सक्थे तर कन्टिर–बाबूको मनले मानेन ।

    अरे यार बजेटको अहिलेको मुख्य प्राथमिकता शिक्षा र स्वास्थ्य हुनुपर्ने थियो । तर ले घाँस, प्रदेश २ को बजेट त अगडमबगडम झोलझाल केन्द्रित पो छ त । जस्तो कि – कोरोना रोकथाम २० करोड, पोखरी सौन्दर्यकरण ३२ करोड, मठ, मन्दिर, मस्जिद, गुम्बा संरक्षण १८ करोड, शालिक निर्माण तथा सौन्दर्यकरण आठ करोड ।

    अब तपाई अनुमान गर्न सक्नुहुन्छ की प्रदेश सरकारको प्राथमिकता के हो ? दोस्रो लहरको कोरोनाको प्रकोप यथावत् छ । तेस्रो लहरको प्रकोप पनि अवश्यम्भावी नै छ । तर यता कोरोना रोकथामभन्दा पोखरी सौन्दर्यकरणलाई कति उच्च प्राथमिकता ? यस्तै मठ, मन्दिर, मस्जिद, गुम्बालाई पनि कोरोना रोकथाम हाराहारीकै पैसा ।

    हे राम, यिनले सोच्या चाहिँ के हुन् ? कन्टिर–बाबूको समझमा केही आइरहेको छैन । होला, सरकारले यस प्रदेशलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने सोचेको हुन सक्छ । तर के यसका लागि यही नै सर्वाधिक उपयुक्त समय हो ?

    कन्टिर–बाबूका अनुसार, यो अरू केही होइन, सबैजना मिलेर सजिलै भाग–शान्ति गर्ने उपाय रचेको हुनसक्छ । अरे पूर्वाधार विकास र सामाजिक रूपान्तरणलाई महत्त्व नदिने ? यस प्रदेशका मुर्धन्य व्यक्तिहरूलाई खाली स्मारकमा सीमित गर्ने ?

    अरे जसको नाम र सिद्धान्तका आधारमा सत्तामा आएको हो, तिनलाई जनतासँग नजोड्ने ? तिनका नाममा कुनै कार्यक्रम नबनाउने ? त्यो त धन्य जे रामसरोजजी मन्त्री बने र तिनले महेन्द्रनारायण निधिका नाममा विपन्न आवास कार्यक्रम ल्याए । तर यी मधेसियाको नाममा राजनीति गर्नेहरूले रघुनाथ ठाकुर, गजेन्द्रनारायण बाबू, तिवारी बाबा, भद्रकाली मिश्र, वेदानन्द झा, दुर्गानन्द झा, रामचन्द्र मिश्र, रमेश महतो आदिलाई सम्झिनु पर्दैन ?

    त्यसो त कन्टिर–बाबूको मुखै तित्रा, मनमा लागेको कुरा फ्याट्ट भनिदिइहाल्छन् । तथापि कन्टिर–बाबूलाई बजेट कार्यान्वयनको सन्दर्भमा लागिरहेको छ– अब यही बजेटमा पनि सत्तामा पहुँचवालाहरूले लार (र्‍याल) नटप्काइदिए हुन्थ्यो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, असार ०२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.