×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३७ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

पोखरा १० किमी दौड पुरुषतर्फ तिर्थ र महिलातर्फ एपिएफकी फूलमतीलाई उपाधि

  •  गोरखा समाचार
  • आइतबार, चैत १५, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा – पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार सम्पन्न पुरुष तथा महिला दौडको उपाधि तिर्थ पुन र महिलातर्फ शसस्त्र प्रहरी बल एपिएफ क्लवकी फूलमती रानाले जितेका छन ।

    नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको उक्त दौड अन्तर्गत पुरुषतर्फ भारतिय सेनामा कार्यरत तिर्थ पुनले ३३ मिनेट ३३.०८ सेकेण्डमा दौड पुरा गर्दै उपाधि सहित नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन ।

    त्यसै गरी पुरुष तर्फ नै नेपाली सेनाका जितेन्द्र दनुवार दोश्रो भएका छन । उनले उक्त दौड ३४ मिनेट ०७.०३ सेकेण्डमा दुरी पुरा गर्दै नगद १० हजार हात पारे भने काठमाडौका शिव बहादुर रायमाझीले ३४ मिनेट २२.०५ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भएका छन । उनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    महिलातर्फको दौडको उपाधि शसस्त्र प्रहरीकी फूलमती रानाले ८३ जना प्रतिष्पर्धीलाई उछिन्दै उपाधि हात पारिन । उनले उक्त दौड ४० मिनेट ५२.०२ सेकेण्डमा पुरा गर्दै नगद १५ हजारका साथमा मेडल तथा प्रमाण पत्र प्राप्त गर्न सफल भइन । उक्त दौडतर्फ धरानकी छेन्वी राईले ४२ मिनेट ०१.०६ सेकेण्डमा दुरी पार गर्दै दोश्रो भइन । उनले नगद १० हजार हात पारेकी छन भने एपिएफकी आशा रावतले ४३ मिनेट ५२.०३ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भइन । उनले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन ।

    विजेता खेलाडीहरुलाई पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेका उपाध्यक्ष करम गुरुङ, मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरि पराजुली, कृषी विकास बैंक वरिष्ठ शाखा प्रवन्धक हिमलाल श्रेष्ठ, सोही वैंकका वरिष्ठ शाखा प्रमुख भोला शर्मा, मञ्चका सल्लाहाकार संयोजक दिल बहादुर गुरुङ, सल्लाहाकार शम्भु कार्की, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, एथ्लेटिक्स संघका केन्द्रिय सदस्य गज बहादुर गुरुङ, मञ्चका सचिव कृष्ण तिमिल्सना, लगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    यस अघि पोखरा रंगशालाबाट शुरु भएको दौडको शुभारम्भ पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले गरेका गरेका थिए । सो अवसरका राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश कुमार गुरुङ लगायत अन्य विशिष्ट महानुभावको सहभागिता रहेको थियो ।

    १० किमि दौडमा सहभागी जेष्ठ नागरिक ७४ वर्षिय टंक बहादुर श्रेष्ठलाई उनको हौसलाको कदर गर्दै हौसलाका लागि महानगरका प्रमुख जिशीले नगद १० हजार प्रदान गर्ने घोषणा गरे ।

    १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत भएको उक्त दौड नगरको विभिन्न भाग परिक्रमा गर्दै मानवअधिकार चोकमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा विभिन्न १७ जिल्लाका पुरुषतर्फ ४ सय ३९ र महिलातर्फ ८३ जना धावकले सहभागिता जनाएका थिए । पोखरा म्याराथन अन्तर्गत आगामी वैशाख ४ गते ५ किमी छात्र–छात्रा दौड हुने भएको मञ्चले जनाएको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, चैत १५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.