जाजरकोट – जाजरकोटमा माटोको ढिस्कोले पुरिएर १ जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको शिवालय गाउँपालिका ९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोले पुरिदा मृत्यु भएको हो जाजरकोट प्रहरीले पुष्ठी गरेको हो ।
छेडा–कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बुढाको प्रहरीले जनाएको छ ।




















