×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

घुम्न नपाउँदा प्रियंकाको छट्पटी

  •  गोरखा समाचार
  • आइतबार, असोज १८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    घुम्नका लागि सौखिन अभिनेत्री हुन्, प्रियंका कार्की । नेपालका विभिन्न ठाउँसँगै उनले संसारका धेरै देशको भ्रमण गरिसकेकी छन् । विवाहभन्दा अगाडि श्रीमान् आयुष्मान देशराज जोशीको साथमा स्विजरल्याण्डको भ्रमण गरेकी उनी विवाहपछि भने घरभित्रै सीमित छिन् । किनकि, उनी बैबाहिक जीवनमा बाँधिएको केही हप्तामा कोरोना भाइरसका कारण देश लकडाउन भयो ।

    विवाह गर्नुभन्दा अगाडि प्रियंका र आयुष्मानले काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनेका थिए । लकडाउनपछि उनीहरुले त्यहीँ आफ्नो दैनिकी विताइरहेका छन् । कोरोनाका कारण जारी बन्दाबन्दीमा धेरै कलाकारले बोलीमा नियन्त्रण गर्न नसक्दा विवादमा तानिए । प्रियंकाले भने भान्सा छिरेर विभिन्न खानाका परिकार बनाउन सिकिन् र भिडियोमार्फत् दर्शकलाई पनि सिकाइन् ।

    लकडाउन खुकुलो भएपछि केही म्यूजिक भिडियोमा काम गरेकी प्रियंका निषेधाज्ञापछि घरको चारकुनामा सीमित छिन् । देशभर कोरोना संक्रमितको संख्या बढिरहेका कारण उनी तत्काल स्वास्थ्यलाई जोखिममा पारेर काममा फर्किन चाहेकी छैनन् । अहिले उनी आफ्नो नाममा खोलेको यूट्युब च्यानलका लागि भान्सामा विभिन्न परिकार बनाएर त्यसको भिडियो बनाउन व्यस्त छिन् ।

    कोरोना कहरले सात महिनादेखि घरभित्र सीमित हुनु पर्दा प्रियंका घुमफिरमा निस्कन नपाएर निकै छट्पटिएकी छन् । उनले आइतवार आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा पेरिस घुम्दाको एक तस्विर साझेदार गर्दै ‘आई मिस ट्राभलिङ’ भनेर लेखेकी छन् । उनलाई काम फर्किने आतुरताभन्दा घुम्न नपाएर कुन हदसम्म छट्पटी भएको छ भन्ने कुरा यसबाट पनि बुझ्न सकिन्छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, असोज १८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.