“ओए साथी म त भए झ्याप” सोयम बबिन गाहा आफैले गाउनु भएको हो , यश गितका शब्द / संगित नवलपुर सर्दीका खेम सारु मगरले गरेका हुन । यश गितमा अभिनय बबिन गाहा, डिम्पी ठकुरी, कार्की जी, मोहन राना यश गितका निर्देशक एकान्त मगरले गरेका हुन ।
छायांकन / सम्पादन / एलेन मगर र यश गितलाई र्याप गरेका छन अहिलेका निकै चर्चित र्यपर कार्की जी सुबास कार्की र गितलाई विशाल निरौलाले म्युजिक एरेन्ज गरेका हुन भने रेकर्ड रन्जन तामाङ यस गितलाई अलाङकार स्टुडियोमा काठमाडौमा रेकर्डिङ गरिएको हो ।
यश भिडियोलाई डिजिटल क्रीस्चियन बाट खिचिएको हो यश गितलाई बबिन गाहा युट्युब च्यानल बाट रिलीज गरिएको छ ।




















