पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन परेको छ । 1 October 1976 मा भारतको राजस्थान सिकरमा जन्मे हुर्केकी हिमानी आजबाट ४५ औं वर्षमा प्रवेश गरेकी छिन् ।
जन्मदिनको अवसरमा हिमानीलाई आज बिहानैदेखि उनका आफन्त, शुभचिन्तक र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् ।
भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् हिमानीको विबाह पारस शाहसँग २५ जनवरी २००० मा भएको थियो ।
हेरौ केही तस्विरहरु:

























