बलिउड अभिनेत्री भूमि पेनेकरले अभिनेता रणवीकर सिंह कलाकार बन्दैन थिए भने एक राम्रो यौन चिकित्सक बन्ने बताएकी छन् । खासमा भूमिले नेहा धुपियाको चर्चित टक शो नो फिल्टर नेहा मा यस कुरा बताएकी हुन् ।
रणवीरको बारेमा कुरा गर्दै उनले भनिन्–रणवीर कलाकार बन्दैन थिए भने एक राम्रो यौन चिकित्सक बन्थे । भूमि यतिबेला आफ्नो फिल्म ‘डोली किट्टी’को सफलतालाई सेयर गरिरहेकी छन् ।
जसमा उनले कोकणा सेन शर्माको साथमा कम गरेकी थिइन् । नेहाले शोमा भूमिलाई यस्तो एक अभिनेताको नाम लिन भनेकी थिइन ।
जसलाई सेक्स उपचार डाक्टर बन्दा सफल भइन्छ भनेर सोधेकी थिइन् । भूमिले त्यसमा रणवीरको नाम लिएकी थिइन् ।


