गायक प्रमोद खरेलले मनछुने गीत लिएर आएका छन् । संगीतकार हरी लम्सालद्वारा संगीतवद्ध ‘छाती चिरेर’गीतका शब्द पनि प्रमोदले नै सृजना गरेका हुन् । दिपक आचार्यको निर्देशनमा तयार भएको भिडियोमा अभिनेत्री ऋचा शर्मा र प्रमोद खरेलको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोमा आफ्नो जीवन साथीप्रति समर्पित प्रेमलाई प्रस्तुत गरिएको छ । भिडियो :
प्रमोद खरेल र ऋचा शर्माको मन छुने प्रेम (भिडियो)
प्रमोद खरेल र ऋचा शर्माको मन छुने प्रेम (भिडियो)
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


