×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५७ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

‘कोहलीले गलत खेलाडी रोजे’

  •  गोरखा समाचार
  • शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टेस्ट क्रिकेटमा विराट कोहलीको सफलता प्रतिशत ६० प्रतिशत छ । यस्तोमा उनी भारतीय टेस्ट इतिहासकै सबैभन्दा सफल कप्तान हुन् । सेतो बलमा उनको सफलता कम्तीको छैन, तर उनले यही सफलता भने रोयल च्यालेन्जर्स बेंग्लोरका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोहोर्‍याउन सकेका छैनन् । यसको कारण के हुन सक्छ त ?

    बेंग्लोरेका पूर्व प्रशिक्षक रे जेनिङ्सले यसको कारण खोज्ने प्रयास गरेका छन् । उनका अनुसार कोहलीले निर्णायक अवसरमा गलत खेलाडी रोजे र तिनको समर्थन गरे । यसै कारण उनी अहिलेसम्म आईपीएलको उपाधि सुखबाट टाढा नै छन् । जेनिङ्सले सन् २००९ देखि २०१४ सम्म बेंग्लोर टिमलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षकका रूपमा उनको कप्तानसँग खेलाडी रोज्ने बेला विमति हुने गर्थ्यो । कोहली आफ्नो बेग्लै योजना बनाइरहेका हुन्थे । जेनिङ्स भन्छन्, ‘मैले टिम सम्हाल्दा पनि त्यतिबेला २५ देखि ३० खेलाडी उपलब्ध हुने गर्थ्यो । प्रशिक्षकको काम यिनै खेलाडीलाई तयार पार्ने हुन्थ्यो । धेरै खेलाडी हुँदा प्लेइङ ११ को टिम बनाउँदा धेरै विचार गर्नुपर्ने हुन्छ । कोहली यही बेला माथ खान्छन् र गलत खेलाडी रोज्छन् । तर, यसका लागि उनलाई दोष दिन मिल्दैन । मेरो र उनको मत प्रायः मिल्दैनथ्यो ।’

    उनको नेतृत्वमा बेंग्लोरले प्रतियोगितामै सबैभन्दा राम्रो खेलेको थियो । दुई अवसरमा फाइनल प्रवेश गरेको थियो । उनी आईपीएल टिमको नेतृत्व सम्हाल्ने धेरै अर्थमा फरक अनुभव रहेको मान्छन् । दक्षिण अफ्रिकी प्रशिक्षक भन्छन्, ‘आईपीएल सर्वथा फरक प्रतियोगिता हो, यो खाली ६ सातामात्र चल्छ, यसबीच धेरै थोक हुनसक्छ । कसैले यो कम समयमा खेल्न नै सक्दैनन् ।’

    अब भने कोहली परिपक्व भएको मान्छन्, जेनिङ्स । भन्छन्, ‘अब कप्तानका रूपमा उनको प्रदर्शनमा धेरै सुधार आएको छ । विश्वास छ, उनले ढिलोचाँडो उपाधि जित्ने छन् । उनी यसपल्टको संस्करणमा सहभागी भएको बेंग्लोर यसअघिका टिमभन्दा राम्रो भएको मान्छन् र दाबी गर्छन्, ‘यसपल्ट बेंग्लोरले आईपीएल जित्ने सम्भावना धेरै छ ।’

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.