×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५६ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बारेले फुटबल थन्क्याए

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    इङ्लिस प्रिमियर लिग (इपिएल) मा सर्वाधिक ६ सय ५३ पटक खेलेर कीर्तिमान बनाएका इङ्ल्यान्डका मिडफिल्डर ग्यारेथ बारेले बिहीबार फुटबलबाट संन्यास घोषणा गरेका छन्।

    इङ्ल्यान्डका मिडफिल्डरसमेत रहेका ३९ वर्षीय बारे पछिल्लो समय प्रिमियर लिगको क्लब वेस्ट ब्रोमविच अल्बिओनमा खेलेका थिए। ६ खेल मात्र खेलेका उनको टोली वेस्ट ब्रुम पुनः नयाँ सिजनका लागि प्रिमियर लिगमा बढुवा भएको छ। टोली २०१८ मा रेलिगेसनमा परेको थियो। सर्वाधिक खेल खेलेका मिडफिल्डर बारेपछि लिभरपुलका जेम्स मिल्नरले ५ सय ३४ पटक प्रिमियर लिग खेलेका छन्। ३४ वर्षका मिल्नर अझै लिगमै आबद्ध छन्।

    ‘प्रतिभाशाली तथा कीर्तिमानी खेलाडी बारे युगका उत्कृष्ट खेलाडी हुन्,’ उनको क्लब वेस्ट ब्रुमले आधिकारिक सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ। बारेले युरो कपमा ५३ खेल खेलेका थिए। यस्तै उनले एस्टन भिल्ला र म्यानचेस्टर सिटीबाट पनि व्यावसायिक खेल खेलेका छन्। सिटीले २०११ को एफए कप र २०१२ को प्रिमियर लिग उपाधि जित्दा उनी टोलीका सदस्य थिए।

    ‘प्रिमियर लिगमा कीर्तिमानी खेल खेलर संन्यासको घोषणा गरेका बारेलाई धेरै धेरै शुभकामना,’ प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले बिहीबार ट्विट गरेको छ। यस्तै इङ्ल्यान्डको आधिकारिक फुटबल संघले पनि बारेलाई शुभकामना दिएको छ। बारेले पछिल्लो पटक २०१२ मा देशको जर्सी पहिरिएका थिए। प्रिमियर लिगअन्तर्गत २०१८ को सिजनमा वेस्ट बु््रम रेलिगेसनमा जाँदा बारेले त्यसको अनुभव बटुलेका छन्। २३ वर्ष फुटबल करियरमा बिताएका बारेले समग्रमा ८ सय ३३ खेल खेल्दा ६७ गोल पूरा गरेका छन्।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.