×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोर्दै बार्सिलोना च्याम्यिन्स लिगबाट बाहिरियो

  •  गोरखा समाचार
  • शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनालाई लज्जास्पद हार चखाउँदै च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार राति लिस्बनमा भएको क्वाटरफाइनलमा बायर्नले बार्सिलोनालाई ८–२ को गोल अन्तरले हराएको हो ।

    थोमस मुलरले खेलको चौथो मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो । खेलको ७औं मिनेटमा बायर्नका डेभिड अलाबाको आत्मघाती गोलबाट खेल बराबरीमा फर्किएको थियो । तर त्यसपछि भने स्पेनिस क्लब बार्सिलोनामाथि बायर्न लगातार हाबी देखियो । २१औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुऱ्याए । त्यस्तै २७औं मिनेटमा सर्गे जिएन्ब्रेले बार्यनका लागि तेस्रो गोल गरे ।

    ३१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरे भने खेललाई ४–१ मा पुऱ्याए । लुइस स्वारेजले ५७औं मिनेटमा गोल गर्दै खेललाई २–४ मा पुऱ्याए । तर त्यसको ६ मिनेटपछि ६३औं मिनेटमा जोसुजा किमिचले बायर्नका लागि ५ औं गोल गरे । खेलको ८२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नका लागि छैटौं गोल गरे भने ८५औं र ८९औं मिनेटमा फिलिपे कौटिन्होले ७औं र ८औं गोल गरे ।

    बार्सिलोना सन् १९४६ को कोपा डेल रेको फाइनलमा सेभियासँग ८ गोल खाएयता पहिलो पटक बायर्नसँगको खेलमा ८ गोल खाएको हो । त्यस्तै सन् १९५१ मा स्पेनिस लिगमा इस्पान्योलसँग ६–० को हार बेहोरेको बार्सिलोनाले त्यसयता ठूलो अन्तरको हार बेहोरेको छ ।

    च्याम्पियन्स लिगको यो खेललाई सन् २०१४ को विश्वकप सेमिफाइनलसँग तुलना पनि सुरु भएको छ, जसमा मुलर सम्मिलित जर्मनीले ब्राजिललाई ७–१ ले हराएको थियो ।

    जर्मनीले त्यो विश्वकप जितेको थियो र अब बायर्न पनि च्याम्पियन्स लिग उपाधिका लागि बलियो दाबेदार भएको छ । सेमिफाइनल पुगेको बायर्नले अब म्यानचेस्टर सिटी अथवा लियोनको सामना गर्नेछ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शनिबार, साउन ३१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.