गोरखा समाचारदाता
गोरखा- प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
यहि साउन १८ गते काठमाडौंबाट फर्केलगत्तै गरिएको कोरोना परीक्षणको क्रममा मन्त्री यादवको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमणको पुष्टि भएपछी मन्त्री यादव अहिले मन्त्रालयको क्वारेन्टाइनमा बस्नु भएको छ ।
आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण
आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


