गोरखा समाचारदातान
कैलाली – कैलालीको गणेशपुर मृत्त ब्यत्तिलाई जिउँदो बनाउने बहानामा घरमा शव कुहिएको छ ।
टीकापुर–१ गणेशपुर शिविरमा ज्यान गुमाएका मोतिराम डगौराको शव कुहिएको अवस्थामा प्रहरीले फेला पारेको हो । पाष्टरले ७ दिनमा बावु जिउदो हुने विश्वास दिलाएका कारण घर भित्रै शव राखिएको मृत्तकका छोरा ईश्वर डगौराले बताए ।
घरभित्र शव गन्हाएर छिमेकी दुर्गन्ध फैलिए पछी स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएका प्रहरीले घटनास्थलबाट शक्तिनगर शिविरका अगुवा मोतीराम मुटु रोगको बिरामी थिए ।
केही दिन अगाडी कोहलपुरमा उपचार गरेर घर फर्केका मोतीरामको ज्यान गएको थियो ।




















