गोरखा समाचारदाता
पोखरा – जनैपूर्णिमाको दिनमा गण्डकी प्रदेश सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेश सरकारले साउन १९ गते सोमबार जनैपूर्णिमाको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनैपूणिमाका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजकि संस्थानमा बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को २०७६ चैत २२ गतेको निर्णयले बिदा दिने निर्णय गरिएको हो । सोही निर्यण भोली पर्ने जनैपूर्णिमाको अवशरमा पनि विदा दिने निर्णय गरेको हो ।


