गोरखा समाचारदाता
कैलाली – केही दिन यता कैलालीको विभिन्न स्थानमा आएको बाढीका कारण पिडितहरुलाई शसत्र प्रहरीले उद्वारको काम सुरु गरेको छ ।
जिल्लाको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशिपुर गाउँपालिका, गोदिया लगायतको ठाउँ डुबानमा परेकाहरुको उद्दारमा सशस्त्र प्रहरी ३४ नम्बर गणले सक्रियता देखाएको हो ।
उद्वारका केही झलहरु










