गोरखा समाचारदाता
गोरखा – आइतबार देखी परेको पानीले गोरखाको धेरै जसो भागलाई क्षति पुरयाएको छ ।
पक्क सडक देखी कच्ची सडक सम्म कुनै पनि काम नलाग्ने गरी भत्कीएको छ ।
खोला किनार देखी पहाडमा भएका घर र बारीलाई क्षति पुरयाएको छ ।
क्षतिको यंकिन विवरण प्राप्त हुन नसके पनि अहिले गोरखा खैरेनी सडकलाई भने पानीले बढी क्षति पुरयाएको छ ।
एघार किलो क्षेत्रको सडक कामै नलाग्ने गरी कटान भएको छ ।
गोरखा खैरेनीको एघार किलो बजार क्षेत्रमा पानीले गरेको सडक कटान
अबुवा नजिकै गएको पहिरो पन्छाए पछि चलेको सवारी
रुखले हाइटेन्सन लाइनमा पुरयाएको क्षति
दरौंदी नदीले पुरयाएको क्षति
गाेनपा ८ रानिबन स्थित दिपक खत्री काे घर
गाेनपा ८ रानिबन स्थित दिपक खत्री काे घर
तेह्किलो (घुम्ती बजार) मा घर नै बगाएरको दृष्य
तस्विर : सुरेन लामिछाने/भगवानबावु मास्के/विपिन चन्द्र ढकाल र पुरुर्षोत्तम ढकाल


































