गोरखा समाचारदाता
काठमाण्डौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा २ आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका छन् ।
सुरूङबाट पानी परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि अवस्था बुझ्न गएका उनीहरू बेपत्ता भएका हुन् ।
उनीहरुको ब्यापक रुपमा खोजी कार्य भईरहेको छ ।


