गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा ०७६ साल चैत्र ११ गतेदेखि लकडाउन सुरु गरिको थियो । लकडाउन हुदाँ नेपालमा २ जना संक्रमितको थियो । आजको दिन सम्म आउदा त्यो संख्या बढेर आज सम्म पुग्दा १५ हजार ९६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) मातै नेपालमा थप १८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
आउनुहोस् नेपालको सातै प्रदेशका कहाँ कति कोरोना संक्रमित छन् त ?
प्रदेश १ : कोरोना संक्रमितको संख्या ७१० जना
प्रदेश २ : कोरोना संक्रमितको संख्या ४ हजार १८४
बागमती प्रदेश : कोरोना संक्रमितको संख्या ६३९ जना
गण्डकी प्रदेश : कोरोना संक्रमितको संख्या १ हजार १७५ जना
प्रदेश ५ : कोरोना संक्रमितको संख्या ३ हजार ९८४ जना
कर्णाली प्रदेश : कोरोना संक्रमितको संख्या १ हजार ५८१ जना
सुदूरपश्चिम प्रदेश : कोरोना संक्रमितको संख्या ३ हजार ६९१ जना




















