×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आक्रामक मिडफिल्डर म्यानचेस्टर सिटीका स्टार लेरोय सानेले सिटी छाड्दै

  •  
  • बिहिबार, असार १८, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जर्मनीका आक्रामक मिडफिल्डर एवं प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्टार लेरोय सानेले सिटी छाड्ने भएका छन्। यसअघि सानेलाई क्लबमै राख्ने सोच बनाएको सिटीले अहिले जर्मन क्लब बायर्न म्युनिखलाई बेच्न सहमति जनाएको छ।

    म्यानचेस्टर सिटीले सानेलाई ५८.८ मिलियन पाउन्डमा बेच्ने निश्चित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यसअघि कोरोना भाइरसको महामारीका कारण उचित मूल्य नपाउने भन्दै सिटी साने बेच्न हच्किएको थियो। २४ वर्षीय सानेको सिटीसँगको सम्झौता अर्को सिजनसम्म रहेको छ। सिटीले सानेलाई क्लबमा राख्ने र सम्झौता नवीकरण गर्ने सोच पनि बनाएको थियो। तर, सानेले सिटीको नवीकरण प्रस्तावलाई अस्वीकार गरेका छन्।

    सिटीले सानेलाई वार्षिक २० मिलियन पाउन्ड तलब दिन अस्वीकार गरेको र सानेको मागमा बायर्न सहमत भएकाले उनी जर्मन नै फर्कने पक्का भएको बताइएको छ। साने सन् २०१६ मा जर्मन क्लब साल्केबाटै म्यानचेस्टर सिटी आएका थिए। त्यतिबेला उनलाई सिटीले ३७ मिलियन पाउन्डमा खर्च गरेको थियो। म्यानचेस्टर सिटीमा उत्कृष्ट प्रदर्शन गरिरहेका सानेले टोलीलाई दुई पटक प्रिमियर लिग उपाधि जिताउन महŒवपूर्ण भूमिका निभाएका थिए।

    अघिल्लो सिजन म्यानचेस्टर सिटीले तीनवटा उपाधि जित्दा साने महŒवपूर्ण खेलाडी थिए। यस सिजन घाइते रहेका साने जम्न सकेका छैनन्। चोटका कारण मैदान बाहिर रहेका साने कोरोनापछि मैदान फर्किएका छन्। सानेले म्यानचेस्टर सिटीबाट एक सय ९२ खेल खेल्दै ५२ गोल गरेका छन्। सन् २०१५ देखि जर्मन राष्ट्रिय टोलीका महŒवपूर्ण खेलाडी रहेका उनले देशका लागि २१ खेल खेल्दै पाँच गोल गरेका छन्।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बिहिबार, असार १८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.