×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

उपाधितर्फ लम्कँद युभेन्ट्स, रोनाल्डोको २३ औं गोल

  •  
  • आइतबार, असार १४, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    इटालियन सिरिए फुटबलमा साविक विजेता युभेन्ट्सले अग्रता फराकिलो बनाउँदै लगेको छ। ‘लिग लिडर’ युभेन्ट्सले शुक्रबार राति खेलिएको खेलमा लिसलाई ४–० गोलको फराकिलो अन्तरले हरायो। जितसँगै युभेन्ट्सले तालिकाको दोस्रो स्थानमा आसीन लाजियोसँग सात अंकको अग्रता लिएको छ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५३औं मिनेटमा पाउलो डिबालाले घरेलु टोली युभेन्ट्सका लागि पहिलो गोल गरेका थिए। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले ६२औं मिनेटमा पेनाल्टीमार्फत गोल थप्दै युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए।

    जारी सिजनको लिगमा रोनाल्डोले क्लबका लागि गरेको यो २३औं गोल हो। खेलको ३२औं मिनेटमा फाबियो लुसिओनी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भ्रमणकारी टोली दबाबमा परेको थियो। दोस्रो हाफमा युभेन्ट्सले त्यसैको भरपूर फाइदा उठाएको थियो।

    यसैगरी खेलको ८३औं मिनेटमा अनुभवी खेलाडी गोन्जालो हिग्वेनले युभेन्ट्सका लागि तेस्रो गोल थपेका थिए। निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि रक्षापंक्तिका खेलाडी म्याथिज डे लिटले अर्को गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए।

    हालसम्म २८ खेल खेलेको युभेन्ट्स ६९ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ। २७ खेलबाट ६२ अंक बटुलेको लाजियो तालिकाको दोस्रो स्थानमा छ। २७ खेलबाट ५८ अंक हात पारेको इन्टर मिलान तेस्रो, समान खेलबाट ५४ अंक जोडेको एटलान्टा चौथो र ४८ अंक बटुलेको एएस रोमा पाँचौं स्थानमा छन्।

    युभेन्ट्ससँग पराजित भएको लिस भने २८ खेलबाट २५ अंक जोड्दै १८औं स्थान (रेलिगेसन क्षेत्र)मा छ। सन् २०११÷१२ सिजनयता युभेन्ट्सले लगातार सिरिएको उपाधि चुम्दै आएको छ। त्यसअघि सन् २०१०÷११ सिजनमा एसी मिलानले सिरिएको उपाधि जितेको थियो।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, असार १४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.