×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नक्कली कपाल लगाउने बलिउडका यी स्टारहरूकाे सक्कली रुप यस्तो छ

  •  
  • मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बलिउड सेलिब्रेटीहरु कुशल अभिनयका साथ साथै स्टाइल र लुक्सका कारण बढी चर्चामा आउने गर्छन। तिनै सेलिब्रेटीहरुको लुक्सको त कतिपयले कपि समेत गर्ने गर्छन। बलिउडका केहि अभिनेताहरु मात्र छन जो रियलमा र चलचित्रको पर्दामा उस्तै देखिन्छन। तर केहि अभिनेताहरु भने बुढ्यौलीलाई ढाकछोप गर्न कुनै कसर बाँकी राख्दैनन्। कपाल झरेकै कारण बलिउडका यी अभिनेताहरु नक्कली कपाल हालेर आफ्नो लुक्सलाई सकेसम् मेनटेन गर्न खोजिरहेका छन।

    सलमान खान

    बलिउडका अर्का चर्चित अभिनेता हुन सलमान खान। उनलाई देश बिदेशका धेरैले फलो गर्छन। सलमानको पनि टाउकोमाक निकै थोरै कपाल छ जुन केहि चलाचित्रमा पनि स्पष्ट देख्न सकिन्छ। यहाँसम्म कि सलमानले आफुलाई मेन्टेन गर्न हेयर ट्रिटमेन्ट गराएका छन।

    रजनीकान्त

    साउथ सुपरस्टार रजनीकान्त कुशल अभिनयका कारण बलिउड र साउथमा उतिकै चर्चित छन। उइ अभिनित केहि चलचित्रमा सुपरहिट भएका छन। यसका अलावा उनि आफ्नो स्टाइलका कारण पनि चर्चित छन। चलचित्रमा रजनिकांत आफ्नो स्टाइल मेनटेन गर्न विकको प्रयोग गर्ने गर्छन।

    अक्षय कुमार

    बलिउडका खेलाडी कुमार पछिल्लो समय अत्यन्तै रुचाईएका अभिनेता हुन। उनको लुक्सको खुलेरै तारिफ नगर्ने सायदै छन तर धेरैलाई थाहा छैन अक्षयको टाउकोमा निकै कम कपाल छ त्यसैले उनले हेयर ट्रान्सप्लान्ट गरेका छन।

    अमिताभ बच्चन

    अभिनयका कारण देश दुनियाको नजरमा पर्न सफल अमिताभ बच्चनले धेरै बलिउड चलचित्रमा काम गरिसकेका छन। बढ्दो उमेरसंगै झरेको कपालका कारण उनि पनि टाउकोमा विक लगाउने गर्छन।

    कपिल शर्मा

    बलिउडमा कमेडी किङका नामले चर्चित कपिल शर्माको पनि टाउकामा निकै कम कपाल छन। उनले पनि आफ्नो कपालको सर्जरी गराएका हुन्।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    चाडै खुल्दै….
    उत्तरी गाेरखामा पहिलाे पटक 4G टावर…
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.