×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पल शाहको विवाह र प्रेमिका बारेमा बहिनीले खुलाइन् यस्ता भित्री कुरा (भिडियो)

  •  
  • मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पल शाहको बहिनी रोशनीले आफुहरुको पारिवारिक जिवनको बारेमा केही कुरा खुलाएकी छन् । उनीहरु आफुहरु दाजु बहिनी जस्तो भन्दा पनि साथीजस्तो रहेको बताए । फिल्मी क्षेत्रमा ब्यस्त रहने पल विशेष समयमा भने परिवारलाई साथ दिने गरेका छन् ।

    बहिनी रोशनीले पल घरमा नहुादा घर नै शुन्य लाग्ने गरेको बताउँछिन् । पल घरमा हुँदा आमाबुवा र बहिनीलाई निकै हसाउने गर्छन । निकै चञ्चल र हाँसो लगाउने पलको बानी रहेको रोशनीले बताइन् ।

    पलले घर सम्हाल्ने बहिनीको बारेमा पनि निकै प्रशंसा गरे । बाल्यकालमा पनि आफुहरुको कुनै झगडा नपरेको उनीहरुले बताएका छन् । पलको समय ब्यवस्थापन गर्न सक्दैनन् । उनी दैनिक गर्ने कामका लागि पनि निकै समय लगाउँछन् । घरमा हुँदा छिट्ै बाहिर निस्कन नसक्ने उनले बताए ।

    घरवाट बाहिर निस्कनै मन नलाग्ने भएकाले घरवाट बाहिर निस्कने बेलामा भने ढिलो हुनेगरेको बताए । बहिनी रोशनीले भाउजु घरमा ल्याउन ढिला भइनसकेको बताइन् । उनले आफ्नो दाईको कामलाई सम्मान गर्ने, घर म्यानेज गर्ने र दाईलाई माया गर्ने भाउजु आउनुपर्ने बताउँछिन् ।

    उनले भाउजु फिल्म क्षेत्र भित्रकै भए राम्रो नभएपनि आफ्नो दाईको भावना बुझ्ने खालको भए हुने बताइन् । पलले पनि आफ्नो ज्वाई बहिनीको लागि श्रीमान भन्दा पनि साथी बनेर आउने खालको हुनुपर्ने बताए । म श्रीमान हुँ भन्ने भावना भएको होइन जिवन’साथी हो भन्ने भावना भएको ज्वाई हुनुपर्ने बताए ।

    बहिनी रोशनीले पल जति नै ब्यस्त भएपनि परिवारको आवश्यकताको बेलामा भने टुप्लुक्क आउने गरेको बताए । मिडियामा दाईको नाम जोडिएको बेलामा रोशनीको साथीले आफुलाई तिम्रो भाउजु हो भनेर सोध्ने गरेको बताइन् ।

    उनले दाजुको नाम जोडिनुलाई त्यस्तो ठूलो रुपमा नलिएको बताएकी छन् । बहिनीले सबै फिल्म र म्युजिक भिडियोमा काम गरेका छन् सबै काममा सफलता मिलोस् भन्ने शुभकामना दिएकी छन् । फिल्मी क्षेत्रमा सबैसग काम गर्नुपर्ने र दर्शकले मनपराएको जोडीको’ नाम नै वास्तविक ठान्ने गरेको बहिनीको भनाई छ ।

    हेर्नुहोस् भिडियोमा …

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.