गोरखा समाचारदाता
गोरखा – चितवनको राप्ती नगरनगरपालिकाको विरेन्द्र नगरमा पहिलो पटक आयोजना भएको राप्ती महोत्सवमा नेपालकै सानी गाईका कमला घिमिरले गित मार्फत नै आफुलाई पारिश्रमिक थोरै दिने गरेको गुनासो गरीन ।
गायक खमन अधिकारी संग दोहरी गाइकी कमलाले आईतबार गोरखाको छेवेटार महोत्सवमा गाउन जाने र खुमल अधिकारीलाई पनि लाने बताईन ।
लोक दोहरीका जुन कुनै पनि गायक संग गित गाउन खप्पीस कमलाले पहिलो राप्ती महोत्सवमा खुमन अधिकारी संग गाएको गित सुनौं ।



