गोरखा समाचारदाता
गोरखा – बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा पक्राउ परेका साँसद प्रमोद शाहलाई साधारण तारेखमा रिहा गरीएको छ ।
शुक्रबार जिल्ला अदालत धनुषाले साधारण तारेखमा छाड्न आदेश दिएसँगै साह रिहा भएका हुन। उनी विरुद्ध परेको मुद्दामाथि शुक्रबार न्यायाधीश तेजनारायण पौडेलले थुनछेकको बहस गर्दै रिहाइको आदेश दिएका थिए ।
साहबिरुद्ध चलाइएको मुद्दा बिहीबार जिल्ला अदालतमा पेस गरिएको थियो ।



