×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २७ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

मृर्गौला पिडितलाई नगद सहयोग

  •  
  • बुधबार, असोज २९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा  – जिल्लाका दुई मृर्गाैला पिडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन गोरखाले २५ औं स्थापना दिवशको अबसरमा जनही १०/१० हजार सहयोग गरेको हो ।

    दुबै मृर्गौलामा खराबी आएपछि उपचारत भीमसेन थापा गाउँपालिका–६ अश्राङकी सीता लम्साल र गोरखा नगरपालिका–३ नारेश्वरकी पम्फा श्रेष्ठको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो । ‘हाम्रो धर्म शास्त्रमै आफ्नो कमाईको केही अंश दीन दुखीःलाई दान गर्नुपर्छ भनेको छ’ लेखापढी कानून व्यवसायी एसोसियसन गोरखाका अध्यक्ष हरिप्रसाद पोखरेलले भने ‘सोही अनुरुप हामीले पनि पेशागत धर्म निर्वाह गरेका हौं ।’

    एसोसियसनमा आवद्ध सदस्यहरुबाट संकलन गरिएको उक्त रकम एक कार्यक्रमका बीच मंगलबार जिल्ला समन्वय समितिका प्रमुख असोककुमार गुरुङ र सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पिडितको परिवारलाई हस्तान्तरण गरेका हुन् । ‘हामी सबैले यसरी सहयोग गर्न सक्यौं भने आर्थिक अभावका कारण मृत्यु शैयामा छट्पटाएका धेरै विरामीको ज्यान बचाउन सकिन्छ’ जिल्ला समन्वय समितिका प्रमुख गुरुङले भने ‘लेखापढी व्यवसायी साथीहरुको प्रयास सरानिय छ ।’

    कार्यक्रम बोल्दै मृर्गौला पिडित सीता लम्सालका छोरा सुनिल लम्सालले आमाको ज्यान बचाइदिन सबैलाई आग्रह गरेका छन् । ‘उपचार गर्ने पैसा नभएर मेरा आमाको ज्यान जोखिममा छ’ उनले भने ‘सबैले जे सकेको सहयोग गरिदिनु भए ज्यान बचाउन सकिन्थ्यो कि ?’ सुनिलले आमालाई पोखराको फिस्टेल अस्पतालमा डाइलासिस गराइरहेका छन् । आर्थिक रुपमा निकै विपन्न उक्त परिवारलाई अहिले नियमती डाइलसिस गराउन समस्या भएको छ ।

    ज्याला मजरदुरी गरेर परिवार पाल्दै आइरहेका गोरखा नगरपालिका–३ नारेश्वरका पृथ्वीनारायण श्रेष्ठको पिडा पनि उस्तै छ । एक्कासी श्रीमती पंफाको दुबै मिगौंलाले काम नगर्ने भएपछि पृथ्वीनारायण उपचार खर्च जुटाउन मुस्किल भएको छ । ‘एक पटकमा ३०/४० हजार खर्च हुँदो रहेछ, आफू ज्याला मजदुरी गरेर पेट पाल्ने मान्छे यत्तिको रकम कसरी जुटाउनु’ उनले भने ।

    उहाँले आर्थिक सहयोगका लागि याचना गर्नुभएको छ । दुबै मिगौंला पिडितको उपचारका लागि ५ लाख भन्दा बढि रकम आवश्यक रहेको पिडित परिवारले बताएका छन् । कार्यक्रममा गोरखा नगरपालिका-६ का वडा अध्यक्ष नारायणप्रसाद पोखरेल, एसोसियसनका केन्द्रिय सदस्य एवं जिल्ला समितिका सल्लाहकार ईश्वर मरहट्टा, गण्डकी प्रदेश सदस्य ऋषिराम देवकोटा लगायतले मन्तव्य राखेका थिए ।

    उनीहरुको उपचारमा सहयोग गर्न जिल्लाको विभिन्न सामाजिक ब्यक्ति तथा संघ संस्थाहरुले रकम संकलन अभियान सुरु गरेका छन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.