×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २७ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

मनकामनामा मन्दिरमा आउने भक्तजनलाई भुस्याहा कुकुर टोके पछी

  •  
  • सोमबार, असोज २७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – देशकै धार्मिक तथा ऐतिहासिक तिर्थस्थल गोरखाको मनकामनामा भुस्याहा कुकुरले भक्तजनलाई टोक्न थाले पछि सबै त्रसित भएका छन । कुकुरलाई भने आजै स्थानियले नियन्त्रणमा लिएर मारीदिएका छन ।

    स्थानियले दिएको जानकारी अनुसार २ दिनमा ७ जना भन्दा बढीलाई भुस्याहा कुकुरले टोकि सकेको छ । ‘ आफुले धेरै पहिले देखी मनकामना क्षेत्र भित्र रहेको घर पालुवा र भुस्याहा कुकुरलाई नियन्त्रणमा लिन प्रहरी चौकी, उद्योग बाणिज्य संघ र वडा कार्याललाई भनेको तर वास्ता नगर्दा अहिले यो परिणाम आएको’ मनकामनाका मुल पुजारी ईन्सानबहादुर थापाले बताए ।

    सोमबार सम्ममा मनकामना मन्दिरका कर्मचारी १ जना, बोर्डिङका ३ जना बिद्यार्थी र ४ जना भत्तजनलाई कुकुरले टोकी सकेको छ । पुजारी थापाका अनुसार मन्दिरमा दिईने बलीको रगतका कारण कुकुर आकर्षित हुने र त्यहाँ आई पुगेको कुकुर फिर्ता नजाने गरेका कारण अहिले मनकामना क्षेत्रमा सयौ कुकुर रहेका छन ।

    त्यस माथि पनि घर पालुवा कुकुर समेत छाडा छाडीदिदाँ समस्या भएको छ । सोमबार नै मारिएको कुकुरले अरु कति कुकुर र मानिसलाई टोकी सक्यो भन्ने यंकिन जानकारी प्राप्त हुन सकेको छैन ।

    सोमबार कुकुरले टोकेका सबै भक्तजन बाहिरका भएकाले उनीहरुले कहाँ उपचार गरे भन्ने कुरा थाहा हुन सकेको छैन । तर स्थानिय सबैले भने तनहुँको आँबुखैरेनीमा भ्याक्सीन लगाई रहेका छन ।

    कुकुरले आतंक मच्चाएको बिषयमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रकाश अधिकारी भने अनविज्ञता जनाए । ‘कुकुरले टोकेको बिषयमा मनकामना प्रहरी चौकी बाट केही पनि जानकारी नआएकोले आफुले बुझने’ बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.