×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

‘बादशाह जुट’ को ट्रेलर प्रति नेपाल मुस्लिम संघको गम्भिर आपत्ती

  •  
  • आइतबार, असोज २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाली फिल्म ‘बादशाह जुट’ को ट्रेलर प्रति नेपाल मुस्लिम संघले आपत्ती जनाएको छ । केहि दिनअघि मात्रै रिलिज गरिएको सो फिल्मको ट्रेलरको सुरुवातमै मुस्लिम समुदायको आस्थामाथी ठेस पुरयाउने दृश्य र आवाज राखिएको भन्दै संघले गम्भिर आपत्ति जनाएको हो ।

    ट्रेलरमा इस्लाम धर्मावलम्बीहरुको नमाज अघि प्रयोग गरिने अजान राखिएको र सो दृश्य आतंकबादसंग जोडिएको प्रति संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तारको गम्भिर ध्यानाकर्षण भई केहि दिनअघि नै टेलिफोन मार्फत निर्माता र निर्देशकलाई आग्रह गरेका थिए । ‘ट्रेलरमा भएको दृश्यले मुस्लिम समुदायको आस्थामाथी प्रहार भएको छ’ अध्यक्ष सत्तारले भने ‘अजानको आवाजलाई आतंकबादसंग जाडेर समाजमा भ्रम सृजना गर्न खोजियो, यो हाम्रो लागि सह्यै कुरा होइन, तत्काल सच्याउन जरुरी छ ।’

    आतंककारीको कुनै जात वा धर्म नहुने भन्दै जबरजस्त इस्लाम धर्मलाई सो दृष्यमा जोडिनु दुखद भएको सत्तारको भनाई छ । केहि दिनअघि नै निर्माता तथा निर्देशकले हटाउने प्रतिवद्धता जनाएपनि हालसम्म नहटाइएको प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    आगामी कार्तिक १५ गतेदेखि रिलिज हुने भनिएको सो फिल्मको निर्देशन जोनी सिंह रानाले गरेका हुन् भने हर्क बहादुर कुवँर र भोजराज श्रेष्ठ निर्माता छन् ।

    सोही ट्रेलरलाई लिएर नेपाल मुस्लिम संघ गण्डकी प्रदेश कमिटीले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

    संघका गण्डकी प्रदेश सभापति शाह मोहम्मद मियाँद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा लेखिएको छ ‘युट्युव, सामाजिक सञ्जालमा प्रकाशन प्रश्चात जातिय रुपमा आँच आउने, समाजमा विभेद हुने, जातिय हिंशा हुने, नेपाली समाजमा मिलेर बसेका सबै जातजातिलाई दोषारोपण हुने खालको ट्रेलरले विभेदकारी चेतना र भ्रम फैलाउने भएकाले तत्काल सो चलचित्रका त्यस्ता दृश्यहरु परिमार्जन गर्न अनुरोध छ ।’

    त्यस्तै मियाँले यसअघि नै मौखिक रुपमा निर्देशक र निर्माताबाट हटाउने आश्वासन आएपनि हालसम्म नहटेको प्रति ध्यानाकर्षण भएको बताएका छन् ।

    ट्रेलरमा अजानको आवाजसंगै मुस्लिम जस्ता देखिने मान्छे प्रयोग गरी ‘आइएसआइ’ जिन्दावाद जस्ता नारा लगाउदै हातहतियारको समेत प्रयोग गरिएको देखाइएको छ ।

    ध्यानाकर्षण पत्र

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.