गोरखा समाचारदाता
गोरखा – नेपाल सरकारले चिनियाँ राष्ट्रपती सी जिनपिङ आउने भए पछी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रपति सी शनिबार काठमाडौं आएर आइतबार फर्किंदैछन् ।



