×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एक दिनको राजा बर्ष भरी सदभावना दुत

  •  
  • आइतबार, असोज १२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    गोरखा समाचारदाता
    गोरखा – गोरखाको लिगलिगमा असोज १६ गते छानिने १ दिने छानिने राजा बर्ष भरी सदभावना दुत हुने भएका छन ।
    दौडको आयोजक मध्ये पालुङटार नगरपालिकाका मेयर ई.दिपकबावु कडेलले पत्रकार सम्मेलनमा जानकारी दिदै दौडको दिनमा उनलाई राजा धोषणा गरी पछि बर्ष दिन भरी लिगलिग प्रचारका लागि बिजेतालाई सदभावना दुत घोषणा गरीने बताए ।
    यस पटक हुने दशौं स्करणको दौडको तयारी पुरा भएको जानकारी दिने गरी आयोजना गरीएको पत्रकार सम्मेलनमा आयोजक मध्येको लिगलिग कोट विकास अभियानकका अध्यक्षले बिक्रम सम्बत १६०४ साल देखी गोरखाको लिगलिगमा विश्वकै प्रजातान्त्रिक विधी अन्तरर्गत चेपे देखी लिगलिग सम्म दौडेर जित्नेले १ बर्ष सम्म राजा हुन पाउने ईतिहासको बारेका जानकारी गराएको थियो ।
    पालुङ्टार नगरपालिका, नेपाली सेनाको रणसिंह दल गण र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा हुने खुला दौडमा प्रथम हुनेलाई नगद ६० हजार १०० सहित श्रीपेच पहिराएर राजा घोषित गरीने छ ।
    नेपालको उत्पत्ति भएको स्थान लिगलिगेकोट दौड जितेर राजा भएको परम्परालाई बचाइ राख्न बर्षैपिच्छे प्रतियोगिता हुदै आएको छ । चेप नदिको किनारबाट सुरु हुने दौड ठाँटीपोखरी, बडडाँडा, सभाचौतारा, बिजुलेडाडाँ, खोल्डीगाउँ हुँदै ऐतिहासिक स्थल लिगलिग कोटको कोटगढीमा पुगेर सम्पन्न हुने चलन छ ।
    १३ किलोमिटर ८०० मिटर दुरीको दौड पुरा गर्नेलाई एकरात लिगलिगमै राखेर बजार परिक्रमा समेत गराइने छ । दौडमा दोस्रो हुनेलाई नगद ३५ हजार १००, तेस्रो हुनेलाई २५ हजार १००, चौँथोलाई १५ हजार १००, र पाँचौँ हुनेलाई १० हजार १०० नगद प्रदान गरिने आयोजक मध्ये नेपाली सेनाका रणसिंह दलका गणपति उज्वल केसीले पत्रकार सम्मेलनमा जानकारी दिए । नगद पुरस्कार सबै सेनाले नै दिने समेत जानकारी दिईएको थियो ।
    फरक फरक बिधामा हुने दौड अन्तरर्गत चेपे देखी लिगलिग सम्मको खुल्ला दौड र बडडाडाँ देखी लिगगिल सम्मको महिला खुल्ला दौड समेत हुने छ । प्रतियोगितामा २९ लाख २० हजार रुपैया खर्च हुने अनुमान गरीएको छ ।
    बिसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको दौड विगत दश वर्ष देखि स्थानियको पहलमा हरेक वर्ष सञ्चालन हुँदै आएको हो । सुरुमा केही स्थानीयको पहलमा सुरु भएको लिगलिगे दौडले राष्ट्रिय मान्यता समेत हासिल गरेको छ । अहिले दौड प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद बिकास समितिले ५ लाख, पर्यटन बोर्डले ५ लाख साथै पालुंटार नगरपालिकाले १३ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।
    कस कसले जित्यो त प्रतियोगितामा
    २०६७ भूमिराज राइ–इलाम
    २०६८ हरिप्रसाद रिमाल–धादिङ
    २०६९ समीर तामाङ–रामेछाप
    २०७० कृष्णबहादुर बस्नेत–रामेछाप
    २०७१ अनिष थापा मगर–पर्वत
    २०७२ हरिप्रसाद रिमाल–धादिङ
    २०७३ अनिष थापा मगर–पर्वत
    २०७४ खगेन्द्रबहादुर भाट
    २०७५ अनिष थापा मगर–पर्वत

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज १२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.