×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखा दरर्बार र मनकामना मन्दिरमा जमरा राखियो

  •  
  • आइतबार, असोज १२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – ऐतिहासिक गोरखा दरर्बार र मनमकामना मन्दिरमा साईत अनुसार बिहान १०ः३५ बजे जमरा राख्ने काम सम्पन्न भएको छ ।

    परम्परा अनुसार गोरखा दरर्बारको कालीका मन्दिर, गोरखनाथ गुफा र मनकामना मन्दिरमा जमरा राख्ने काम सम्पन्न भएको हो । तान्त्रिक बिधी अनुसार गोरखाको गोरखाकाली मन्दिरमा ४ पाथी र गोरखनाथ गुफामा १ पाथी जौ को जमरा राखिएको गोरखा दरर्बारका मुल पूजारी प्रदिपनाथ योगीले बताए ।

    त्यस्तै गरी गोरखाकै मनकामना मन्दिरमा भने मक र जौ को छुट्टा छुट्टै जमरा राखिएको छ । मन्दिरको पराम्परा अनुसार बिगत देखी नै छुट्टा छुट्टै जमरा राख्नुपर्ने भएका कारण सोही अनुसारको नित्य पूजा गरी जमरा राखिएको मन्दिरका मुल पुजारी ईन्सान बहादुर थापाले बताए । गणेश र कलश स्थापना गरी दुवै स्थानमा जमरा राखिएको हो ।

    गोरखा दरर्बारमा जमरा राख्नु पूर्व देवीको सवारी चलाउने परम्परा अनुसार बिहान ५ बजेर २५ मिनेटमा देवीको सवारी चलाइएको थियो । स्थानिय पराम्परा अनुसार भुतभुते उज्यालोमा देवीको सवारी गरीएको थियो ।

    विगतमा गोरखा दरर्बारको उपल्लो भागमा रहेको कैलास भवनबाट काली भवगतीलाई गोरखकाली मन्दिरको गर्भ गृहमा सवारी चलाउने परम्परा भएता पनि यस पटक पनि भूकम्पले क्षेति पुरयाएको दरर्बारको जिर्णोद्वार सुरु गरीएकोले कालीको मन्दिरको माथिल्लो भागबाट गर्भ गृहमा सवारी चलाइएको गोरखा दरर्बार हेरचाह अडका सूचना अधिकारी रामेश्वर कट्टेलले बताए ।

    हर्ष बढाईका साथ काली भगवतीलाई गर्भ गृहमा प्रवेश गराउदा जिल्लाका सुरक्षा निकाय प्रमुख एव सरकारी कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

    गोरखा दरर्बारमा आजै देखी बिशेष पूजा र बलि दिने प्रचलन रही आएको छ । आज देखी षष्टी सम्म भगवतीको नाममा दैनिक १÷१ वटा बोकाको बली दिने गरिन्छ । सप्तमी देखी भने बली धेरै दिइन्छ ।

    सूचना अधिकारी कट्टेलका अनुसार वडा दसैंको छौठौ दिन ३२ बोका, १२ भेडा, ५ संगुर र १५ रागाँको बली दिइन्छ । त्यस्तै गरी सातौ दिनमा ४ वटा बोका र आठौ दिनमा ५ रागाँ, ६ भेडा र ८ बोकाको बली दिने चलन रहेको बताए ।

    बली दिने क्रम दशमी सम्म चल्ने गर्दछ । नवमी का दिनमा १ सतार सहित ६ रागाँ र ८ बोकाको बली भगवतीको नाममा दिइन्छ । त्यस्तै गरी दशमीको दिनमा भने १ बोका बलि दिने सूचना अधिकारी कट्टलले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज १२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.