गोरखा समाचारदाता
गोरखा – दावा फुटी शेर्पालाई स्पेनका लागि नेपाली राजदूतमा नियुक्त गरीएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् ।
शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन् ।