गोरखा समाचारदाता
गोरखा – विप्लव समूहको उपत्याका ईन्चाज पक्राउ परेको छ । उपत्यका इन्चार्ज नबिन विकेलााई सोमबार राती ललितपुरबाट पक्राउ गरीएको हो ।
ललितपुर प्रहरीका अनुसार विकेलाई ललितपुरको लुँभुबाट पक्राउ गरिएको हो।
पक्राउ परेका विके ललितपुरको एनसेलको कार्यालयमा भएको विष्फोटनमा संलग्न रहेको प्रहरीले जनाएको छ ।



