गोरखा समाचारदाता
गोरखा – मध्यपहाडी लोकमार्गको पवर्त खण्डको कुश्मा नगरपालिका ७ को खरेयामा पहिलो जादाँ १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका २ का कमल राई भएको प्रहरी लानकारी दिएको छ । मृत्तक आयोजनाका सव-ओभरसियर हुन ।
बाटो नापजाँच गरिरहेको बेला सडक माथिबाट आएको पहिरोले राईलाई पुरेको थियो ।
बिहान १० बजे पहिरोमा पुरिएका राईको शव डोजरको सहायताले निकालिएको थियो ।



