गोरखा समाचारदाता
गोरखा – अमेरिकी राज्य साउथ क्यारोलिनामा गोली चल्दा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमा यो घटना साउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्र्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा भएको थियो ।
आपसी विवादपछि क्लबभित्र र क्लब परिसर बाहिर गोली चलेको प्रहरीले जनाएको छ ।




















