×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखाका सिडियोलाई सांसदको चुनौती, राजनीति नै गर्ने भए कुर्सी छोडर आउनुस् : साँसद आचार्य

  •  
  • आइतबार, असोज ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गण्डकी प्रदेशका सांसद हरिशरण आचार्यले गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई राजनीति गर्ने भए कुर्सी छोडेर मैदानमा आउन चुनौती दिएका छन ।

    शनिबार गोरखा सदरमुकाममा आयोजित ‘बूढीगण्डकी जलबिद्युत आयोजनाको अबस्था र चुनौती’ बिषयक अन्तरक्रिया कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत प्रदेशसभा ‘ख’ बाट निर्वाचित हुनु भएका सांसद आचार्यले यस्तो चुनौती दिएका हुन ।

    साँसद आचार्यले गोरखाको महत्वपूर्ण सरोकार राख्ने बिषयमा प्रमुख जिल्ला अधिकारी उपस्थित नहुुनु राजनीति बाहेक अरु केही नभएको बताए । ‘प्रमुख जिल्ला अधिकारी उपस्थित नहुनु यो राजनीति हो, म वहाँ प्रति खेद प्रकट गर्दछु, सांसद आर्चायले भने । किनभने यो राजनीति गर्ने ठाउँ होइन, आउनु हामीसंग राजनीति नै गर्न चाहानुहुन्छ भने चुनावमा आउनुस ।’

    आरुघाट र खहरे क्षेत्रको मुअब्जा निर्धारण नहुदा लामो समयदेखि जनता मारमा परेको भन्दै सांसद आचार्यले जनतालाई जबाफ दिनुपर्ने ठाउमा नआउनु दुःखको कुरा भएको बताए । उनले भने तपाई गोरखाको इतिहासमा अर्को एउटा कालो धब्बा बनेर जादै हुनुहुन्छ ।

    सांसद आचार्यले राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बुढि गण्डकी आयोजनाका सवालमा जनताको धेरै प्रश्नहरुको जबाफ दिनसक्नु पर्ने समेत बताए ।

    शनिबार आयोजित उक्त कार्यक्रममा उर्जामन्त्री बर्षमान पुन (अनन्त) आउने भनिएपनि अन्तिम समयमा कार्यक्रममा नआए पछि सहभागीहरुले समेत रोष प्रकट गरेका थिए ।

    त्यस्तै जिल्लामा मुअब्जा निर्धारणको जिम्मेवारी रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने पनि कार्यक्रममा सहभागी नहुनुलाई नागरिक समाजले राम्रो मानेको छैन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.