×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

विश्वकप फुटबल २०२२: कतारलाई श्रम शोषणको ‘लाज ढाक्न’ एमनेस्टीको आग्रह

  •  
  • शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरन्याशनलले कतारमा कामदारहरूमाथि निरन्तर रूपमा गलत व्यवहार जारी राखिएको जनाएको छ।

    सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले प्रतियोगिताअघि कामदारहरूको अधिकारमा सुधार गरिने प्रतिबद्धता जनाएको थियो।

    एमनेस्टीले आफ्नो एउटा नयाँ प्रतिवेदनमा कतारमा सयौँ कामदारहरूले बिना तलब काम गरिरहेको जनाएको छ।

    कामदारहरूको हितका लागि सघाउन भनेर स्थापना गरिएको नयाँ संयन्त्रले समेत उनीहरूको अधिकार सुरक्षित गर्न नसकेको उक्त संस्थाको भनाई छ।

    ‘लाजमर्दो’

    एमनेस्टीले कतार प्रशासनलाई ‘श्रम शोषणको लाजमर्दो वास्ताविकता’लाई अन्त्य गर्न आग्रह गरेको छ।

    एमनेस्टी इन्टरन्याशनलका विश्व मामिला सम्बन्धी उप-निर्देशक स्टिफन कक्बर्नले भने: “सन् २०२२ को विश्वकपअघि सुधारहरू गर्ने महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गरेपनि कतार अनैतिक रोजगारदाताहरूका लागि खेल मैदान भएको छ।”

    आफ्नो पारिवारिक अवस्थामा सुधार गर्ने उद्देश्यले आप्रवासी कामदारहरू कतार जाने गर्ने तर महिनौँपश्चात् एक पैसा नलिइकन घर फर्कने गरेको उप-निर्देशक कक्बर्नले बताए।

    कतार

    त्यस्ता कामदारको सहायताका लागि स्थापना गरिएका संयन्त्रले पनि कामदारलाई सहायता गर्न असफल भएको एमनेस्टीको भनाइ छ।

    सो प्रतिवेदनमा सयौँ रोजगारदाताहरूले कतिपय कामदारलाई बिना तलब स्वदेश फर्काउने गरिएको उल्लेख छ।

    प्रतिबद्धता

    सन् २०१७ नोभेम्बरमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग एउटा सम्झौतामा हस्ताक्षर गरेपछि कतारले कामदारको अवस्था सुधार गर्न नयाँ कानुनहरू पारित गरेको थियो।

    त्यस्ता सुधारका क्रममा आप्रवासी कामदारले देश छाड्न वा काम परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति लिनुपर्ने प्रणालीको अन्त्य पनि गरिएको थियो।

    कतार

    नयाँ कानुन अनुसार अस्थायी रूपमा न्यूनतम ज्यालाको पनि व्यवस्था गरिएको छ।

    त्यस्तै कामदारको बीमा र विवाद समाधान गर्ने संयन्त्रहरू पनि बनाइएका छन्।

    अध्ययन

    एमनेस्टीको अध्ययन विश्वकपसँग सिधा सम्बन्ध नभएका कम्पनीहरूमाथि केन्द्रीत रहेको छ।

    फुटबल

    कतारले सन् २०२२ मा हुने विश्वकप फुटबलको आयोजक भन्ने तय भएदेखि नै त्यहाँका कामदारहरूको अवस्थाबारे उसको आलोचना हुँदै आएको छ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उक्त प्रतिवेदनमा प्रतिकृया जनाउँदै ‘विश्वकप कामदारको अधिकारलाई निकै गम्भीर रूपमा लिएको’ बताएको छ।

    फिफाले त्यसलाई आफ्नो मानवअधिकार नीतिसँग जोडेर हेरेको बताएको छ।

    bbc

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.