×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५३ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

अदालतको फैसला कार्यान्वयमा गोरखा प्रहरीको सहयोग

  •  
  • शनिबार, भदौ २८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखा जिल्ला अदालतबाट फैसला कार्वान्वयमा जिल्ला प्रहरी कार्यालय सहयोगी बनेको छ । पछिल्लो समय प्रहरीले १० दिनमा १४ अपराधीलाई नियन्त्रणमा लिएर अदालत बुझाएको छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाले पत्रकार सम्मेलन गर्दै ‘सम्मानित अदालतबाट फैसलाभई फरार रहेका १४ अपराधीलाई पक्राउ गरी अदालत बुझाएको’ प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद शर्माले बताए । उनले ‘अदालतबाट दोषी ठहरीएका अपराधीहरुलाई पक्राउ गर्न प्रहरीको एउटा समूह निर्माण गरीएको’ बताए ।

    प्रहरी प्रमुृख शर्माले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार भाद्र १७ गते देखी २६ गते सम्म प्रहरीको उत्त समूहले अदालतले दोषी ठहर गरेका १४ जनालाई नियन्त्रणमा लिएर बुझाइ सकेको छ ।

    श्रोत : जिल्ला प्रहरी कार्यालय गोरखा

    कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार लापु गाविस ४ हाल धार्चे गाउँपालिका ७ का ६० बर्षिय मानबहादुर गुरुङ्ग, सोही स्थान बस्ने बर्ष ४६ का सुजन र सुर्यमान गुरुङ्ग, बर्ष ६० की सार्किनी गुरुङ्ग र ३० की छममायाँ गुरुङ्गलाई पक्राउ गरी अदालत बुझाएको हो ।

    त्यस्तै गरी कार्यालयको रेकर्ड अनुसार गोरखा नगरपालिका ९ का ५० बर्षिय कृण्णबहादुर कमर योगी, सन्दिप श्रेष्ठ र मनिस पन्त, वडा नम्बर ६ का कृण्ण शाही, जयराम शाही र आशिष शाही, वडा नम्बर २ का मनध्वज घले र वडा नम्बर ८ को जिवन गुरुङ्ग र दिलमान गुरुङ्गलाई प्रहरी पक्राउ गरी अदालत बुझाएको हो ।

    अदालत बुझाएका मध्ये जरिवाना रकम तिनुपर्नेले तत्कालै जरिवाना रकम तिरेर छुटेका छन भने केहीको कैद भूक्तानी हुन बाँकी देखिएकोले उनीहरुलाई कारागार चलान गरीएको गोरखा अदालतले जानकारी दिएको छ ।

    गोरखा जिल्ला अदातलले फैसला गरेको करिब ५ सयको हाराहारीको संख्याको मुद्वाका कसुरदारहरु अहिले पनि फरार रहेको अदालतले जानकारी दिएको छ ।

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ २८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.