गोरखा समाचारदाता
गोरखा – आगामी अशोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी संबिधान दिवश मनाउने निर्णय भएको छ ।
जिल्ला सदरमुकाममा बसेको सरोकारवालाहरुको बैठकले विभिन्न कार्यक्रम गरी दिवश मनाउने निर्णय गरेको छ ।
जसका लागि जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ ।
दिवशका अबसरमा जिल्लाका विभिन्न संघसस्थाले विभिन्न खालका कार्यक्रम गर्नेछन् ।
यसै सन्र्दभमा हामीले जिल्ला समन्वय अधिकारी यमेन्द्र कंडेललाई बैठकले के के निर्णय गरयो त ? भनेर सोधेका छौं ।



