×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आरुघाटमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  •  
  • बुधबार, भदौ २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखाको आरुघाटमा नागरिक सुनुवाई तथा दुरर्घटना न्यूनिकरण एवं आत्महत्या रोकथाम सम्वन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

    समुदायि–प्रहरी कार्यक्रम अन्तरर्गत जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको संयुत्त आयोजनामा आरुघाट गाउपालिकाको आरुघाट बजारमा सचेतनामुलक कार्यक्रम सम्पन भएको हो ।

    कार्यक्रम जिल्लामा सबारी दुर्घटना न्यूनीकरणका लागी सबै सचेत हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छ्न । सबारी चालक र नागरिकहरु सचेत भए दुर्घटनाको जोखिम कम हुने सहभागीको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारिले सवारी चालक र मजदुरहरुले यार्त्रुहरुको सुरक्षामा विशेष ध्यानदिनु पर्ने बताए । उनले सवारी यात्रुले यात्रा अबधी भरी आफ्नो ज्यान चालकको जिम्मेवारीमा सुम्पेर हिड्ने भएकाले चालकले पनि आफ्नो जिम्मेवारी बोध गरी अनुसासित संम्यमीत भएर काम गनुपर्ने बताए ।

    आत्माहत्या बिरुद्धको दिवस समेत परेका कारण उत्त कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गरीएको थियो । कार्यक्रममा बालबालिका उद्दार केन्द्र गोर्खाकी अध्यक्ष सम्झना देबकोटा जिल्लामा आत्माहत्याको दर बढेको बताईन ।

    आत्माहत्या घटाउन समाजमा नागरिकहरुको आत्माबिस्वास बढाउनु पर्ने भन्दै अध्यक्ष देवकोटाले घर परिवार र समाजमा मानिसलाई अबहेलना गर्दा मान्छेले मानसिक रुपमा बिछिप्त भई आत्माहत्या गर्न पुगेको अनुभव सुनाईन । उनले आत्माहत्या गर्ने चाहाने ब्यक्तीको ब्यबहार अनौठो हुने भएका कारण घरपरिवारले त्यस्ता बिषयमा बढी ख्याल गर्नु पर्ने बताइन ।

    अन्तरकृया कार्यक्रममा बोल्दै नेपाल यातायात मजदुर सङठन गोरखाका अध्यक्ष सैलेश लामिछानेले यातायात मजदुरहरुले यात्रुहरुलाइ गर्नु पर्ने ब्यबहारमा सुधार गर्नु पर्नेमा जोड दिए । उनले मजदुरको पिरमर्का राज्यले बुझ्न नसक्दा यातायात मजदुरले समस्या भोग्नु परेको समेत बताए ।

    आरुघाट गाउपालिका वडा नम्बर ९ का अध्यक्ष डिल बहादुर रोक्काको अदक्ष्यतामा भएको कार्यक्रममा पृथ्वी राजमार्ग बस ब्यबसायि कम्पनी प्रालिका रामप्रसाद भट्ट, नेपाल पत्रकार मसहांघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ लगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.