×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु

  •  
  • बुधबार, भदौ २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाली कांग्रेस गोरखाले जिल्लाभर दोस्रो चरणको जागरण अभियान सुरु गरेको छ ।

    कांग्रेसको ‘हिमाल पहाड, तराई मधेस’ अभियानको क्रममा देशभर जस्तै गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न लागिएको जिल्ला सभापति हरिबहादुर घलेले बताए ।

    नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश ‘क’ को गोरखा नगरपालिका ५ पश्चिमकाली, ‘ख’ को भिमसेन थापा गाउँपालिकाको घ्याम्पेशालमा कार्यक्रम गरेर अभियानको थालनी गरीएको छ । प्रदेश २ को ‘क’ अन्र्तगत पालुङटार नगरपालिका र ‘ख’ को अजिरकोट गाउँपालिकाको भच्चेकमा एकैसाथ वृक्षारोपण गरेर अभियान थालेको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए ।

    पहिलो चरणको अभियान चुमनुब्री बाहेक सबै स्थानीय तहमा गरेको कांग्रेसले असोज ७ गते दोस्रो चरणको सक्ने तयारी गरेको छ । असोज ७ गते अन्तिम दिन गोरखा सदरमुकाममा सरकारको बेथितीको बिरुद्धमा बिरोध सभा गर्ने निर्णय समेत कांग्रेसले गरेको छ ।

    देशमा नागरिकको अधिकार र समृद्धीको निम्ती जनतालाई सुचित गराउन जागर अभियानले महत्वपूर्ण भुमिका खेल्ने कांग्रेसले जनाएको छ ।

    अहिले दुई तिहाईको सरकार बनेपछि हत्या हिसां, बलात्कार जस्ता गम्भिर अपराध हुँदा कानुनी कारवाही गर्न नसकेको, जनतालाई निराश बनाएको, भष्ट्राचार बढेको, महंगि बढेको लगायतको आरोप कांग्रेसको छ ।

    अन्तराष्ट्रिय लगानी घटेको, ब्याजदर र उच्च कर सँगै सरकारको खराब आचरणको कारण देशमा रोजगारीको अवसर बढ्न नसकेको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ । बर्तमान सरकार कम समयमा बिना परिश्रम सम्पत्ति आर्जन गर्ने झुण्डहरुका वरिपरि सिमित भएको गुनासो कांग्रेसको छ ।

    सरकारले गरेको गलत कामलाई भण्डाफोर गर्दै सचेत गराउँदै जनताको धारणा बुझ्न र नागरिकलाई सहयोग गर्ने अभियान अन्र्तगत जागरण अभियान चलाइएको सचिव न्यौपाने बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.