×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

श्रमको सम्मान नहुदासम्म देश समृद्ध हुदैन : पन्त

  •  
  • सोमबार, भदौ २३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाली काँग्रेसकी केन्द्रिय सदस्य कमला पन्तले श्रमको सम्मान नभई देश समृद्ध बन्न नसक्ने बताएकी छिन् ।

    नेपाली काँग्रेस निकट नेपाल टेूड युनियन गोरखाको छैटौं अधिवेशन पश्चातको प्रथम जिल्ला परिषद्मा बोल्दै उनले राज्यले श्रमको सम्मान नगरेको दाबी गरेकी हुन् । वर्तमान सरकारले श्रमिक बिरोधी निति ल्याउनको खोजेको, न्यूनतम ज्याला कार्यान्यवन गरेको, जनताबाट लिएको करले पार्टीको कार्यकता पोस्ने गरेको उनको आरोप छ ।

    श्रमिकले रोजगार पाउनका लागि उद्योग धन्दा खोल्दै जानुपर्ने ठाउँमा सरकारले धमाधम बन्द गर्न थालेको भन्दै तत्काल गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग गरेकी छिन् ।

    जिल्ला अध्यक्ष सरदबाबु श्रेष्ठको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य कमला पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सभापती हरि घले, केन्द्रिय उपाध्यक्ष ललित श्रेष्ठ, केन्द्रिय उपमहासचिव ईश्वर परियार, गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, काराखाना मजदुर संघका उपमहासचिव केशवराज भट्टराई, शिक्षक संघका अध्यक्ष लुमनाथ लामिछाने, गोरखा क्याम्पस प्राध्यापक संघका सचिव कमल कोइराला, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष साबित्री भट्ट, टूेड युनियन काँगे्रसका जिल्ला उपाध्यक्ष वेदप्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

    सोही अबसरमा भएको भेलाले टूेड युनियन काँग्रेसका स्थानीय तह गठनलाई पुर्णता दिने, आवद्ध संघहरु वृद्धि गर्ने, पूर्णता दिने, सदस्य संख्या वृद्धि गर्ने निर्णय गरेको छ । भेलाले नेपाल टूेड युनियन काँग्रेस युवा र महिला समिति गठन गरेको छ । जस अनुसार गीता रानाको संयोजकत्वमा ५ सदस्य महिला समिति गठन गरिएको छ । गठित समितिमा संगिता लामिछाने, सानुमायाँ श्रेष्ठ, सबिना पोखरेल, शान्ता सापकोटा रहेका छन् । समितिको बैठकले २ सदस्य थप गर्नुका साथै पदाधिकारी समेत चयन गर्नेछ ।

    यसैगरी गौतम बल्छौडीको संयोजकत्वमा ३ सदस्यिय युवा समिति गठन गरेको छ । जसको सदस्यहरुमा सर्मिला सापकोटा र अनिता श्रेष्ठ रहेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ २३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.