×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मानव बेचबिखन विरुद्व साता ब्यापी कार्यक्रम सम्पन्न

  •  
  • शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – मानव बेचबिखन विरुद्व जिल्लामा सञ्चालित साता ब्यापी कार्यक्रम आज (शुक्रबार) समापन गरीएको छ ।

    समुदायक–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत जिल्लामा मानव बेचबिखन विरुद्वको साता ब्यापी कार्यक्रम गएको भाद्र १४ गते देखी सञ्चालन गरीएको थियो ।

    साता ब्यापी कार्यक्रम अन्तरर्गत एक साता भित्र जिल्ला भित्र विभिन्न कार्यक्रम सञ्चालन गरीएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी निरिक्षक कमला नरालले दिएको जानकारी अनुसार सरोकारवाला संग छलफल तथा अन्तरक्रिया, गोरखा बजार देखी तनहुँको आँबुखैरेनी बजार सम्मको बिच भागमा सन्देशमुलक ब्यानर राख्ने काम, सचेतना मुलक सन्देश रहेको ब्यानर सवारी साधानमा राखिएको, स्टिकर टाँस्ने, प्लस टुका बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसार पसार विरुद्वको सचेतना मुलक प्रशिक्षण कार्यक्रम, जिल्ला भित्र रहेको ईलाका प्रहरी कार्यालयहरुले नजिकको स्कुलमा सचेतना मुलक कार्यक्रम भएको थियो ।

    समापनका दिन आज सदरमुकामको जिल्ला प्रशासन कार्यालय देखी पुरानो बसपार्क सम्म प्रभातफेरी कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला प्रहरी कार्यालय र गोरखा नगरपालिकाको अयोजनामा भएको कार्यक्रममा जिल्ला समन्व समितिका प्रमुख असोककुमार गुरुङ्ग, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रसाद अधिकारी, गोरखा नगरपालिकाका उप मेयर बिनाकुमारी श्रेष्ठ, कार्यकारी प्रमुख कृण्णकुमारी श्रेष्ठ, रणसिं दलका प्रमुख उज्वल केसी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्यूतलाल श्रेष्ठ लगायत सरकारी कार्यालयका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

    रयालीमा नेपाल प्रहरीका जवान, शसत्र प्रहरी बल गोरखाका जवान र रणसिं दल गणका जवानहरुको समेत सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.