×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

धार्चेले माग्यो विज्ञको सुझाव

  •  
  • मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    उत्तरी गोरखाको धार्चे गाउँपालिकाले आवाधिक योजना निर्माणका सन्र्दभमा विज्ञहरुसँग सुझाव मागेको छ ।

    जिल्ला सरमुकाममा कार्यशाला गोष्ठी गर्दै उक्त योजनामा समेट्न सकिने विषयका बारेमा सुझाव संकलन गरिएको हो । ‘अधिकाशंले हामीलाई जडिबुटी प्रवद्र्धनमा जोड दिने खालका कार्यक्रम ल्याउनु पर्छ भन्नुभयो’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ‘पर्यटनलाई पनि जोड दिनु पर्ने धेरैको सुझाव छ ।’ आवाधिक योजना र वस्तुगत विवरण पृष्टीकरण विषयक उक्त कार्यशालामा बोल्ने अधिकाशं वक्ताहरुले जनताको आवश्यकता र भूगोललाई ख्याल गरी योजना निर्माण गर्न सुझाव दिएका छन् ।

    उनीहरुले सामाजिक, आर्थिक, भौतिक, सांस्कृतिक र मानविय पक्षहरुको बिकासलाईसँगै लगेपछि मात्र गाउँपालिका समृद्धी हुने बताए । विना योजना बिकास निर्माणका काम अस्तव्यस्त हुने भन्दै उनीहरुले ढिलै भएपनि योजना निर्माण हुनु खुसिको कुरा भएको बताएका छन् । ‘चालु वर्षको बजेटलाई पनि यसै योजना मार्फत खर्च गर्ने हाम्रो सोच छ’ गाउँपालिका अध्यक्ष गुरुङले भने ‘अब हामी गत वर्ष जस्तो टुक्रे योजनामा बजेट खर्च गर्ने छैनौं ।’ आवाधिक योजना निर्माणका क्रममा विभिन्न चरणमा गाउँपालिकाको जनसंख्या, भौतिक अवस्थिती, समाजिक साँस्कृतिक पहिचान, संभावनाका क्षेत्रहरु सबैको तथ्याङ्क संकलन भईसकेको छ । प्राप्त सुझावका आधारमा आवाधिक योजनालाई अन्तिम रुप दिने तयारी भइरहेको उनले बताए ।

    आवाधिक योजनाको प्रगती र त्यसमा समेट्नु पर्ने विषयका बारेमा सुझाव संकलन गर्ने उदेश्यले गरिएको उक्त कार्यक्रममा धार्चे घर भई जिल्ला सदरमुकाम र काठमाण्डौमा बस्नेहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारी, पूर्व सचिव गंगाधर अवस्थी, गैरसरकारी संस्था महासंघका अध्यक्ष सिताराम श्रेष्ठ जिल्ला वन डिभिजन कार्यालयका प्रमुख तोयानाथ पौडेल, पद्धती बिकास सेवा केन्द्रकी कमला लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.