×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

डेढ लाखले लाइसेन्स लिन आएनन्

  •  
  • आइतबार, साउन १२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, साउन १२ गते । धेरैलाई समयमै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) उपलब्ध गराउन नसकेपछि आलोचना खेपिरहेको यातायात व्यवस्था विभागले कतिपय सेवाग्राहीको लाइसेन्स तयारी भइसके पनि लिन नआएको बताएको छ । विभागका अनुसार प्रिन्ट गर्न बाँकी लाइसेन्समध्ये करिब डेढ लाख लाइसेन्स प्रिन्ट गरी तयार गरेको छ तर सेवाग्राही आएका छैनन् । एक महिना अघिदेखि डेढ लाख लाइसेन्स तयार गरी वितरणका लागि राखिएको छ । विभागले २०७५ पुस १६ गतेसम्म जारी तथा नवीकरण गरिएका स्मार्ट लाइसेन्स तयार भएको जनाएको छ ।

    लाइसेन्स साउन १५ गतेसम्म विभागको कार्यालय नयाँबानेश्वर र साउन १९ गतेदेखि यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट वितरण हुने विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिनुभयो । महानिर्देशक दाहाल भन्नुहुन्छ, “अनलाइनमा खबर गर्दा सूचना गर्दा पनि लाइसेन्स लिन निक्कै कम आउनुभयो, कतै जानकारी नै नपाएर हो कि भनेर हामीले सार्वजनिक सूचना पनि जारी गरेका छौंँ । ” प्रदेश ३ अर्थात् साबिकको बाग्मती अञ्चलमा मात्र डेढ लाख लाइसेन्स तयार छ तर बुझ्न आएका छैनन् । हाल देशभर ३४ वटा केन्द्रबाट देशभर लाइसेन्स वितरण गरिएको दाहालको भनाइ छ ।

    दाहालका अनुसार चार लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । भदौ ११ गतेबाट मास प्रिन्टर सुरु गरिने भएको छ । मास प्रिन्टर सुरु गरेपछि दैनिक पाँच÷छ हजार लाइसेन्स प्रिन्ट हुन्छ, त्यसपछि हालको जस्तो ढिला नहुने दाहालको भनाइ छ ।

    २०७२ सालमा स्मार्ट लाइसेन्स कार्ड लागू गरेपछि प्रिन्टको काम बाँकी रहन थालेको हो । विभागका अनुसार हाल करिब दैनिक १० हजारप्रति लाइसेन्सको माग छ तर विभागले दैनिक दुई हजारप्रति मात्र प्रिन्ट गर्न सक्छ ।

    लाइसेन्स वितरण तथा नवीकरणको काम प्रदेश सरकारको भए पनि प्रदेशहरूले काम सुरु गरेका छैनन् । रसिद लिएकालाई लाइसेन्सको तत्काल आवश्यक परे एकै दिनमा प्रिन्ट गरिदिने व्यवस्था छ ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन १२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.