×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

‘सिरियामा दश दिनमा १०० भन्दा बढी गैरसैनिकको मृत्यु’

  •  
  • शनिबार, साउन ११, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सिरियामा २६ बालबालिका सहित एक सयभन्दा बढि मानिसहरू अस्पताल, विद्यालय, बजार र बेकरिमा भएका सरकारी हमलामा मारिएको राष्ट्रसंघकी मानव अधिकार प्रमुखले बताएकी छन्।

    मिचेल बचेलेटले त्यस्तो मृत्यु ‘सरकार र रूससहितका उसका साझेदारले गरेका कठोर हवाई हमलासँग जोडिएको’ बताएकी छन्।

    उनले गैरसैनिक स्थलमा भएका आक्रमणलाई दुर्घटना भन्न नमिल्ने बताइन्।

    रुसले चाँही नागरिक बस्ने ठाउँहरूमा आफूले हवाई हमला नगरेको बताएको छ।

    आक्रमण

    राष्ट्रसंघकी मानव अधिकार प्रमुखले स्पष्ट अन्तर्राष्ट्रिय मतभिन्नतालाई त्यस्तो अवस्था सिर्जना हुनुको कारण बताइन्।

    पत्रकारहरूसँग बोल्दै मिचेल बचेलेटले त्यो विश्वका शक्तिशाली राष्ट्रको नेतृत्वको असफलता रहेको बताइन्।

    विद्रोही पकड रहेको इडलिब क्षेत्रमा मृत्युको सङ्ख्या बढिरहेको अवस्थालाई उनले राष्ट्रसंघीय सुरक्षा परिषदको निकम्पनको रूपमा अर्थ्याइन्।

    उनले त्यस्तो हमला घटाउनेहरू युद्ध अपराधमा मुछिन सक्ने भन्दै चेतावनी समेत दिइन्।

    बचेलेटले भनिन्: जसरी एकै तरिकाले धेरै हमलाहरू भएका छन् त्यसलाई दूर्घटना भन्न सकिंदैन।

    सुरक्षा

    इड्लिब सहित उत्तरी हामा र पश्चिमी अलेपो प्रान्त आठ वर्ष यताको सिरियाली युद्धका अन्तिम पकड क्षेत्रहरू हुन्।

    गत सेप्टेम्बरमा त्यहाँ रूस र विपक्षीलाई सघाइरहेको टर्कीले युद्धविराम गरेका थिए। जसले गर्दा त्यहाँ बस्ने २७ लाख नागरिकहरूले सुरक्षित महसुस गरेका थिए।

    २९ एप्रिलयता बिग्रिएको त्यहाँको अवस्थाका कारण त्यहाँ ३५० भन्दा बढि नागरिकहरू मारिएको र तीन लाख तीस हजार घर छाड्न बाध्य भएको बताएको गतसाता राष्ट्रसंघले बताएको थियो।

    गत दश दिनमा १०३ थप मानिसहरू मारिएपछि मृतक र विस्थापित दुवैको सङ्ख्या बढ्नेछ।

    सरकारले भने अल कायदासँग जोडिएका जिहादीहरूले युद्धविराम उलंघनका कदमहरू बढाएकाले कार्वाही गर्नु परेको बताउँदै आएको छ।

    रुसले भने बजार र नागरिक बसोबासका क्षेत्रमा आफूले हवाई हमला नगरेको बताएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.