×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

आर्सनलका मेसुट ओजिल र सेड कोलासिनेकको कार लुटेरासँग सामना

  •  
  • शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    प्रिमियर लिग खेल्ने दुईजना फुटबल खेलाडीहरूमाथि लण्डनको सडकमा हतियार बोकेको एक समूहले लुटपाटको प्रयास गरेको छ।

    आफ्ना खेलाडीहरू मेसुट ओजिल र सेड कोलासिनेक कार अपहरणकारीको निशानामा परेको आर्सनल क्लबले पुष्टि गरेको छ।

    तर दुवैजना भाग्न सफल भएको र उनीहरूलाई कुनै चोटपटक समेत नलागेको बताइएको छ।

    भिडिओमा के देखियो ?

    सामाजिक सञ्जालमा देखापरेको एक भिडिओमा स्थानीय समय अनुसार साँझको पाँच बजेतिर कोलासिनेक लुटेराहरूलाई लखेटेको देखिन्छ।

    आर्सनलले एक विज्ञप्तिमा भनेको छ: “हामी दुवै खेलाडीसँग सम्पर्कमा छौँ र उनीहरू ठीक छन्।”

    सेड कोलासिनेक र मेसुट ओजिल
    सेड कोलासिनेक र मेसुट ओजिल

    भिडिओमा छुरी बोकेका मानिसहरूसँग कोलासिनेकले प्रतिरक्षा गर्न खोजेको देखिन्छ।

    पाइडल समेत चलाउन मिल्ने मोटरसाइकलमा आएका मास्क लगाएका मानिसहरूसँग जुध्न खेलाडीहरू गाडीबाट बाहिर हाम फालेका देखिन्छन्।

    सशस्त्र हमलाकारी

    दुवै हमलाकारीहरू सशस्त्र थिए र उनीहरूले २६ वर्षीय कोलासिनेकतर्फ छुरी तेर्स्याएको देखिएको छ।

    आर्सनलका फ्यान समेत रहेका एकजना प्रशारक पियर्स मोर्गनले ट्वीट गर्दै ‘घटनापछि तत्काल लागु हुनेगरी कोलासिनेकलाई क्याप्टेन बनाइनुपर्ने’ बताएका छन्।

    Skip Twitter post by @piersmorgan

    Piers Morgan

    ✔@piersmorgan

    On the basis of how he saved Ozil from knife-wielding thugs today,
    I would make Kolašinac captain of Arsenal with immediate effect. http://trib.al/QVTUjfq 

    View image on Twitter

    11.6K

    1:18 AM – Jul 26, 2019
    Twitter Ads info and privacy
    1,837 people are talking about this

    End of Twitter post by @piersmorgan

    महानगरिय प्रहरीका एकजना प्रवक्ताले भनेका छन्: “बताइए अनुसार मोटरसाइकलमा आएका सन्दिग्ध व्यक्तिले कार चालकलाई लुट्ने प्रयास गरेका थिए।”

    “चालकले आफ्ना यात्रुसहित त्यहाँबाट उम्काउन भ्याए र गोल्डर्स ग्रिनको एउटा रेष्टुराँमा पुर्‍याए जहाँ अधिकारीहरूले उनीहरूसँग कुराकानी गरेका थिए।”

    घटनामा संलग्न अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।

    कोलासिनेक र मिडफिल्डर ओजिल लण्डनका सडकमा त्यस्तो निशानामा पर्ने पहिलो फुटबल खेलाडी भने होइनन्।

    सन् २०१६ मा त्यतिखेर वेस्ट ह्यामका स्ट्राइकर एन्डी क्यारोलमाथि तालिमबाट घर फर्कँदा बन्दुक ताकिएको थिए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.