×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

तारजाली प्रविधीको ४४ घर निर्माण सम्पन्न

  •  
  • शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • सकटासन्न घरधनीलाई घर हस्तान्रण, ४४ घर निर्माण हुदै

    कैलासबावु श्रेष्ठ

    साउन १० गते । भूकम्प प्रभावित सकटासन्न परिवारकोलागि ४४ घर निर्माण सम्पन्न भएको छ ।

    वैकल्पिक प्रविधि प्रर्वद्धन गर्ने उद्देश्यका साथै संकटासन्न गोरखा जिल्लाका भूकम्प प्रभावित घरधनीका लागि तारजाली प्रविधिमा आधारीत ४४ घर निर्माण सम्पन्न भएर सम्वन्धीत घरधनीलाई घर हस्तान्तरण समेत गरिसकेको भारत सरकारको सहयोग प्राप्त नेपाल आवास पुनःर्निर्माण परियोजना गोरखाका सूचना अधिकारी तारा ढकालले जानकारी दिईन । ढकालका अनुसार परियोजनाले पुनः ४४ वटा घर निर्माण गरी रहेको छ ।

    ढुङ्गाको गारोलाई तारले बाधेर जस्ताले छाउने प्रविधिलाई तारजाली प्रविधिको घर भनिन्छ । यस्ता घर भूकम्प प्रतिरोधी समेत हुने परियोजनाका इन्जिनियर नरेश निदालले बताए । निदालका अनुसार पुरानो घरबाट निस्केका ढुंगा, माटो, काठको पुनः प्रयोग गरेर स्थानीय स्तरमै उपलब्ध तालिम प्राप्त कर्मीले त्यस्तो प्रविधिको घरहरु सहजै बनाउन सक्छन । जसका कारण घर सस्तोमा निर्माण हुने, बातावरण मैत्री हुने र पुरानै ढाचामा निर्माण गर्न सकिन्छ ।

    परियोजनाले सामाजिक र प्राविधिक सहजिकरण अन्तरर्गत शारीरिक रुपले अशक्त तथा आर्थिक अवस्था कमजोर भएका गण्डकी गाँउपालिकाका तिलबहादुर थापा, पालुंङटार नगरपालिकाका सुक बहादुर राना र सिरानचोक गाँउपालिकाका रामबहादुर गुरुङ्ग सहितका भूकम्प प्रभावित घरधनीको घर पुनःर्निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत गरी सकेको छ ।

    परियोजनाले अहिले पनि गोरखा र पालुङटार नगर पालिका एवं सिरानचोक, गण्डकी, शहीदलखन, धार्चे, आरुघाट र अजिरकोट गाउँपालिकाका ४२ वडामा परियोजनाले निजी आवास पुनःर्निर्माणमा सामाजिक र प्राविधिक सहजिकरण गर्दै आएको छ ।

    परियोजनाले सहजिकरण गरेका २६ हजार ९ सय १२ घरधुरी मध्ये गएको असार मसान्त सम्ममा २३ हजार ४ सय ४० घर निर्माण सम्पन्न भएको भारत सरकारको सहयोग प्राप्त नेपाल आवास पुनःर्निर्माण परियोजना गोरखाले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.