गोरखा समाचारदाता
नेपाल कम्युनिष्ट पार्टी का संस्थापक महा सचिव पुष्पलाल श्रेष्ठ ४१ औं स्मृती दिवश गोरखामा पनि मनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका लेखबहादुर थापाको अध्यक्षता तथा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला इञ्र्जाज कृष्ण धिताल, प्रदेश कमिटी सदस्य भगवती तिवारीले मन्तव्य राखेका थिए ।
अहिले पनि पुष्पलालको विचार सान्र्दभिक भएको भन्दै नेताहरुले यो दिवशले सबैलाई प्रेरणा मिलेको बताएका थिए ।




















