×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१२औं दक्षिण एसियाली बडिबिल्डिङमा पदक जित्ने खेलाडीलाई संघका अध्यक्षले नगद पुरस्कार दिने

  •  
  • बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    साउन ८ गते ।नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजजा गरेको १२औं दक्षिण एसियाली बडिबिल्डिङ प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई संघका अध्यक्षले व्यक्तिगत रुपमा नगद पुरस्कारको घोषणा गरेका छन्।

    अध्यक्ष राजेश बाबु श्रेष्ठले स्वर्ण जित्नेलाई ५० हजार घोषणा गरेका छन्। साथै रजक जित्नेलाई ३० हजार रकास्य जित्नेलाई २० हजार दिने घोषणा गरेका हुन्।

    दुई दिन काठमाडौंमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको थियो। यस्तै ७ रजत र ६ कास्य पदक जितेको थियो। १८ विधा समावेश प्रतियोगितामा नेपालका २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा अफगानिस्तान टिम च्याम्पियन बन्दा नेपाल दोस्रो भएको थियो।

    नेपालको लागि पुरुष सिनियर बडिबिल्डिङतर्फ ६५ केजी तौल समूहमा समिर श्रेष्ठले स्वर्ण जितेका थिए। यस्तै नेपालका नरेश मुन्जिकारले पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा र मल्लिका शाक्यले महिलाको मोडल फिजिकमा स्वर्ण जितेका हुन्। तीनै जना खेलाडीले ५०/५० हजार प्राप्त गर्नेछन्।

    बडिबिल्डिङको ६० केजीमा कमल भण्डारी र ७० केजीमा रमेश कार्कीले नेपालको लागि रजत जितेका थिए। यसैगरी पुरुष एथ्लेटिक्स फिजिकमा निशानत मान प्रधान, पुरुष फिटनेसमा राजु राई, महिला एथ्लेटिक्स फिजिकमा रजनी श्रेष्ठ र महिलाको मोडल फिजिकमा पूजा श्रेष्ठले रजत जितेकी थिइन्। उनीहरुले ३०/३० हजार पाउनेछन्।

    यस्तै कास्य जित्नेमा ५५ केजीमा किशन दास दिवाकर, ६५ केजीमा प्रज्वल मान शाक्य, ७५ केजीमा अशोक महर्जन र ८५ केजीमा मिलन सिजापती छन्। यस्तै पुरुष जुनियर बडिबिल्डिङमा कृष्ण महर्जन र महिला एथ्लेटिक्स फिजिकमा सुजिता मानन्धरले पनि कास्य जितेकी थिइन्। उनीहरुले समान २० हजार पाउनेछन्।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.